सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि माढिबजार स्थित गौमती माध्यामिक बिद्यालयले जितेको छ । कमलामाइ नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीकाे आयोजनामा मंगलबारबाट जारी प्रतियोगिताको आज एक समारोहका बिच समापन गरिएको हो । ११ स्वर्ण, ८ रजत र ८ कांस्यसहित २७ पदक प्राप्त गर्दै गौमती मावि प्रथम हुँदा शिखर माध्यामिक […]
खेलकुद
गोलन्जोरमा शुक्रवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा शुक्रबारबाट पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोलन्जोर गाउँपालिकाको वडा नम्बर -६ स्थित हैबार खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रतियोगिताको औपचारिक रुपमा उद्धघाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य […]
अपाङ्गता भएकाहरुको लागी समाबेशी खेलकुद प्रतियोगिता सम्पन्न
सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारीरिक अपाङ्ग भएका […]
सिन्धुलीमा रंगशाला निर्माण
सिन्धुली – वागमती प्रदेश सरकार सामाजीक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यान्वयन इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको रंगशालालाई एक औपचारिक कार्यक्रमका बिच कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ५ मा उक्त रंगशाला निर्माण गरिएको हो । वागमती प्रदेश सरकार सार्वजनिक निर्माण कार्यान्वय इकाईका प्रमुख डा. चन्द्रप्रसाद लुईटेलले कमलामाई […]
ब्यबसायी बिरुद्ध जनप्रतिनिधी: ५-० को अन्तरले ब्यबसायीको हार
सिन्धुली – सोमबार सिन्धुलीमाढिमा आयोजित जनप्रतिनिधी र ब्यबसायी समुहबिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी समुह ५-० को फराकिलो अन्तरले बिजयी भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगीतामा आयोजक समूह कमलामाइ नगरपालिकाको कर्मचारी र जनप्रतिनिधी समुहबाट पराजित बनेको हो । निर्धारित ९० मिनेटको पहिलो हाफसम्म दुबै समुहबाट […]








