सिन्धुली – यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस -२०८० मनाइँएको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२ र ०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य […]
शिक्षा
पुस्तकको सम्पुर्ण कमाइ अशक्तहरुको लागी खर्च गर्छु: डा.ओममुर्ती
काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो । आउँदै गरेको पुस्तकको […]
माओवादी विशेष अभियान: स्वास्थ्य प्रमुख देखी प्रधानाध्यापक सम्म
सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो । ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने […]