एसइइ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? ✍️ पुष्कर थापा – सिन्धुली के हाे होटल म्यानेजमेन्ट ? होटल म्यानेजमेन्ट भनेको खाना पकाउन सिकाउने मात्र हैन । यो […]
शिक्षा
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
पब्लिक क्याम्पस संघ सिन्धुलीको संयोजकमा पोखरेल निर्वाचित
सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष […]
बिपि राजमार्ग सफा बनाउने उदेश्यले बृहत सरसफाई सुरु
सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ । पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली […]
आधारभुत शिक्षा परिक्षाको कमलामाइ नगरपालिकाबाट अनुगमन
सिन्धुली – कमलामाइ नगरपालिकाले आज देखि शुरु भएको आधारभुत शिक्षा (कक्षा आठ) उतिर्ण परिक्षाको अनुगमन गरेको छ । नगरभित्रका निजि तथा सामुदायिक बिद्यालयमा नगरपालिकाले अनुगमन गरेको हो । कमलामाइ नगरपालिका भित्र कुल ५२ निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी आधारभुत शिक्षा परिक्षामा सहभागी छन । ५२ बिद्यालयका कुल एक हजार ५ सय ५६ बिद्यार्थी परिक्षामा […]