सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष […]
शिक्षा
बिपि राजमार्ग सफा बनाउने उदेश्यले बृहत सरसफाई सुरु
सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ । पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली […]
आधारभुत शिक्षा परिक्षाको कमलामाइ नगरपालिकाबाट अनुगमन
सिन्धुली – कमलामाइ नगरपालिकाले आज देखि शुरु भएको आधारभुत शिक्षा (कक्षा आठ) उतिर्ण परिक्षाको अनुगमन गरेको छ । नगरभित्रका निजि तथा सामुदायिक बिद्यालयमा नगरपालिकाले अनुगमन गरेको हो । कमलामाइ नगरपालिका भित्र कुल ५२ निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी आधारभुत शिक्षा परिक्षामा सहभागी छन । ५२ बिद्यालयका कुल एक हजार ५ सय ५६ बिद्यार्थी परिक्षामा […]
समुदायमा ‘माष्टरसाब’ प्रणाली
नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ । इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले […]
प्राध्यापक संघको केन्द्रिय सचिवमा सिन्धुलीका घिमिरे निर्वाचित
सिन्धुली । पब्लिक क्याम्पस प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिबेशनबाट सचिव पदमा सिन्धुली सिद्धज्योती शिक्षा क्याम्पसका प्रध्यापक नानिबाबु घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । फागुन ६ र ७ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । प्राध्यापक संघको सम्पन्न महाधिबेशनले अध्यक्षमा भने सर्वसम्मत रुपमा जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैँका प्राध्यापक नरेन्द्रप्रसाद कोइरालालाई निर्वाचित गतेको […]







