सिन्धुली – सिन्धुलीकि सुस्मिता आले मगर नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको अध्यक्ष बनेकी छिन । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा शुक्रबार १६ बर्षिया सुस्मिता आले मगर एक दिनको लागी महासंघको अध्यक्ष बनेकी हुन । एक औपचारिक कार्यक्रमका बिच शाखाका अध्यक्ष कृष्णहरी घिमिरेले किशोरी मगरलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । पद ग्रहण गरेसँगै किशोरीले समाजमा ब्याप्त […]
शिक्षा
ब्यबहारिक बिषयगत शिक्षा अध्यनको लागी शिद्धबाबा कलेज स्थापना
सिन्धुली – बाणिज्य, होटल म्यानेजमेन्ट, कानुन लगायत बिषय अध्यन गर्न अब लाखौं शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सिन्धुलीको कमलामाइ नगरपालिका – ४ स्थित धुराफाट सिन्धुलीमाढीमा सुबिधासम्पन्न डिजिटल प्रबिधियुक्त शिद्धबाबा म्यानेजमेन्ट प्लस टु कलेज स्थापना भएसंगै बिद्यार्थीलाई अध्यनका लागी घर बाहिर अन्यत्र जानुपर्ने झन्झट टरेको हो । बिगत लामो समयदेखी जिल्लामा शैक्षिक […]
एसइई नतिजामा सिन्धुली एकेडेमीका ५ जनाले पाए ३.९० जिपिए
सिन्धुली – सिन्धुलीमा एसइई नतिजामा ७ जना उत्कृष्ठ भएका छन् । ३.९० जिपिए ल्याएर ७ जना उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी भएका छन् । जसमध्ये कमलामाई नगरपालिका ४ मिलनचोकमा रहेको सिन्धुली एकेडेमी बोर्डिङले ५ जना जनता बोर्डिङ १ र सिन्धुली विद्याश्रम बोर्डिङ स्कुललका १ जना विद्यार्थीले ३.९० जिपिए ल्याएको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम […]
शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्छ: नगरप्रमुख पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अबको शिक्षालाई श्रम र उत्पादनसँग जोडिनुपर्ने र सोही अनुरुप नगरपालिकाले आगामी आ.बको लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभएको छ । रिसर्च डिभिजन (युजिसी) को सहयोग तथा सिद्धज्योती शिक्षा क्याम्पसको आयोजनामा तीन दिवसीय अनुसन्धान मुलक लेखन कार्यशालाको उद्घाटन तथा कमलामाइ नगरपालिकामा नबनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना […]
हेण्डस नेपाल सिन्धुलीद्धारा बाल उत्प्रेरणा कक्षा हस्तान्तरण
सिन्धुली । मानब तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले बाल उत्प्रेरणा कक्षाको निर्माण गरी जिल्लाको दुई स्वास्थ्य चौकीको ब्यवस्थापन समितिलाई मंगलबार हतान्तरण गरेको छ । कमलामाई नगरपालीका वडा नं. १४ तल्लो रानीवासमा रहेको रानीवास स्वास्थ्य चौकी र दुधौली नगरपालीका वडा नं. ६ हर्षाही स्वास्थ्य चौकीलाइ बाल उत्प्रेरणा कक्षा निर्माण गरी हस्तान्तरण गरेको हो । […]