सिन्धुली – जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथमिक तह सञ्चालन गरिरहेको सिद्धस्थली इङलिस बोर्डिङ स्कुलले २०७३ साल देखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनको सुरुवात गरेको थियो । सोही संस्कारलाइ निरन्तरता दिन शनिबार उक्त स्कुलले पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीलाई एक समारोहका बिच दीक्षित गरेको छ । बिद्यालयले […]
शिक्षा
अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न
सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो । यस परियोजनाले गर्भावस्था देखी […]
पालिकास्तरिय बालभेला सम्पन्न: सात सदस्यीय बाल समिती गठन
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरिय बाल भेला सोमबार सम्पन्न भएको छ । सामुदायिक बिकास कार्यक्रम सिन्धुलिका अध्यक्ष मिलनकुमार श्रेष्ठको अध्यक्षतामा मरिण गाउँपालिकाकि उपाध्यक्ष संगिता माझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको समापन समारोहमा बोल्दै उपाध्यक्ष संगिता माझीले यस्ता तालिमभेलामा सहभागी बालबालिकाले […]
पालिकास्तरिय बाल भेला मरिणको कपिलाकोटमा शुरु
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा पालिकास्तरिय बाल भेला आइतबारबाट शुरु भएको छ । मरिण गाउँपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक बिकास कार्यक्रम सिन्धुलिको सहयोगमा मरिण गाउँपालिका स्तरीय बाल संजालसंगको समन्वयमा भेला आयोजना गरिएको हो । आइतबार र सोमबार संचालन हुने बालभेलाको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष […]
शैक्षिक बेथिति न्यूनीकरणको प्रयास: एकैपटक ४३ शिक्षकको सरुवा
सिन्धुली – गोलन्जोर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलकदमी शुरु गरेको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन गाउँपालिकाले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको हो । गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले शिक्षा क्षेत्रका कार्यहरु कहाँबाट थालनी गर्ने ? कुन कार्यलाई पहिलो प्राथमिकतामा राख्ने ? कुन कुन कार्यलाई क्रमशः […]







