सिन्धुली – गोलन्जोर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलकदमी शुरु गरेको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन गाउँपालिकाले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको हो । गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले शिक्षा क्षेत्रका कार्यहरु कहाँबाट थालनी गर्ने ? कुन कार्यलाई पहिलो प्राथमिकतामा राख्ने ? कुन कुन कार्यलाई क्रमशः […]
शिक्षा
स्वेटर पाएपछि बिद्यार्थीको खुशी: अध्यक्ष ज्यु ! धन्यबाद हजुरलाइ
सिन्धुली – अत्याधिक बढिरहेको चिसोको कारण आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुलाई बिधालय जान/आउन र कक्षाकोठामा बस्न समस्या छ । पारिवारको आर्थिक अबस्था बलियो भएका बिद्यार्थीले त बिधालय जादा न्यानो कपडा लगाएर जान्छन नै । तर, कमजोर आर्थिक अबस्था भएका बिद्यार्थी यो जाडोमा कठ्याङ्ग्रीदै बिधालय जानू आउनुको बिकल्प छैन । अझ यो समस्याको प्रमुख मारमा त […]
होटल म्यानेजमेन्ट कलेजका बिद्यार्थीलाई निशुल्क ट्याबलेट उपलब्ध
सिन्धुली । बिश्व लगायत जिल्लामा कोभिड -१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले अनलाइन माध्यमबाट पठन पाठन गराउन आफ्ना विद्यार्थीलाई ट्याब्लेट वितरण गरेकाे छ । विद्यार्थीलाई आर्थिक भार नपर्ने गरि कलेजले अतिरिक्त शुल्क नलिई विद्यार्थीलाई जूम एप चलाउन सकिने एन्ड्रोइड ट्याब्लेट वितरण गरिरहेको कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताए । […]
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय छनौट
सिन्धुली । ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा सिन्धुलीका १८ विद्यालय छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनौट गरेको हो । कार्यक्रममा कमलामाई नगरपालिकाको नमुना गौमती माध्यामिक विद्यालय माढीवजार र जनजागृत माध्यामिक विद्यालय भिमान छनौट भएका छन । दुधौली […]
वैकल्पिक सिकाइ बिधी: लाभान्वित बिद्यार्थीकै पत्तो छैन
सिन्धुली । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण सिन्धुली लगाएतका जिल्लामा असार १ गतेबाट सुरु भयो । यता, सिन्धुलिमा संचारको कुनै पनि पहुँच नपुगेको बिधालयको संख्या भने २४ रहेको छ । जहाँ बिधालय क्षेत्रभित्र कुनैपनी विद्युतिय संचार सेवाको सुबिधा छैन । स्थानिय एम.एम तथा रेडियोको पहुँचमा रहेको जिल्लामा कुल बिधालयको संख्या ४६२ छ । तर, यि बिधालयमा […]







