सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
शिक्षा
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो । ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने […]
जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु
सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गोलन्जोर गाउँपालिका -५ नयाँखर्कका नबराज थापालाई जिल्ला प्रशासन कार्यालयबाट बितरण हुने पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । २०७७ सालमा राष्ट्रिय परिचयपत्रको लागी आबेदन दिएकाहरु मध्ये नबराज […]
सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
सिन्धुली – जिल्लालाई आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । खोप समन्वय समितिका संयोजक लामा र प्रमुख […]







