सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको […]
अर्थ
वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
टमाटर खेती: एकलटमा १२ लाख आम्दानी
सिन्धुली : गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा एक युवाले टमाटर खेती गरेर पहिलो लटमा १२ लाख बराबरको आम्दानी गरेका छन । १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती शुरु गरेका नारायण गिरिले सोचे अनुसार नै टमाटर खेतिबाट आम्दानी भएको भन्दै खुशी ब्यक्त गरे । अहिले उनले गरेको टमाटर खेतिबाट उनी आफु मात्रै नभएर गाउँका अन्य कृषक तथा युबा […]
धरान-चतरा लोकमार्ग निर्माण मुआब्जा र डाइभर्सनको कारण अबरोध
राष्ट्रिय गौरवको आयोजनामा समेटिएको हेटौँडा–धरान–चतरा (मदन भण्डारी) लोकमार्गको निर्माण रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण निर्माण रोकिएको हो । निर्माण रोकिएसँगै तोकिएको समयमै आयोजना पूरा हुने सम्भावना टरेको छ । मदन भण्डारी लोकमार्ग हेटौँडा आयोजना कार्यालयका अनुसार यो सडक चालू आर्थिक वर्ष ०७७/७८ को फागुनभित्र निर्माण सम्पन्न हुनुपर्ने हो । मुआब्जा विवाद नटुंगिएको तथा स्थानीयले अवरोध गरेकाले निर्माण […]
काङ्ग्रेस सिन्धुलिद्वारा आइसोलेसन भवनका लागि ५१ हजार सहयोग
सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीले महामानव स्व. बिपि कोइरालाको १०७ औं जन्म जयन्तीको अबसरमा सिन्धुलिको शिवनगरमा निर्माणाधीन आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सिन्धुलिको आयोजनामा महामानव बिपि कोइरालाको जन्मजयन्ती समारोहमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि उक्त अबसरमा काङ्ग्रेसले आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको हो । सिन्धुली काङ्ग्रेसले […]








