सिन्धुली – सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु भएसंगै सिन्धुली माढीबाट देखिने आकाश थप आकर्षित देखिन थालेको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि गएको साउन २२ गतेबाट सिन्धुलीमाढीमा व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिएको हो । प्रयास होटल प्रालि कमलामाई नगरपालिका – ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय […]
जीवनशैली
मुख्य राजमार्गसंगै सिन्धुलीका दर्जन बढी ग्रामीण भेगका सडक अबरुद्ध
सिन्धुली – गएराती देखी परेको अबिरल वर्षातको कारण आएको पहिरो तथा बाडिले सिन्धुली हुँदै गएका तीन ठूला राजमार्ग अवरुद्ध भएका छन् । बाढी, पहिरो र खहरेका कारण बनेपा-सिन्धुली-बर्दिवास (विपी) राजमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट-चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएका हुन् । अबिरल बर्षातको कारण विपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्मको सडकखण्डमा मात्रै चार ठाउँ […]
कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो । ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने […]
लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण सिन्धुलीमा सम्पन्न
सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत […]