सिन्धुली – कलिलो उमेरमा आमाको तिलहरी र बुलाकी बेचेर नगद पचास हजार लिएर आफ्नो बुबा-आमा त्यागी घरबाट निस्किएका जितबहादुर एका-एक प्रहरिको घेराबिच नाडिमा हत्कडी लगाइएको अबस्थामा बुधबार एक कार्यक्रमका बिच सिन्धुलीमाढीमा सार्बजनिक भए । जुङ्गाको रेखी नबस्दै घर, परिवार, बुबा, आमा सबथोक त्यागेका जितबहादुरलाई यसरी जुङ्गा र कपाल सेतै भइसकेपछि हत्कडी लगाइएको अबस्थामा देख्नु पर्ला […]
जीवनशैली
अनाथ बालबालिकालाई विद्यालय पोसाक वितरण
सिन्धुली – जिल्लामा सञ्चालित जिएसएस परियोजनाले कमलामाई नगरपालिका —५ स्थित कमला जनज्योती माध्यामिक विधालय सिलामेमा अध्यनरत ३४ जना अनाथ बालबालिकाहरुलाई शुक्रबार विद्यालय पोसाक वितरण गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले विद्यालयमा अध्यनरत ३४ अनाथ बालबालिकालाई विद्यालय पोसाक स्वरुप सर्ट पाईन्ट र ट्रयाकसुट सेट वितरण गरेको हो । […]
कमलामाईका बिपन्न तथा एकल महिलालाई बाख्रा बितरण
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले व्यावसायिक बाख्रापालनका लागि विपन्न तथा एकल महिलालाई आइतबार एक कार्यक्रमका बिच अनुदान स्वरुप उन्नतजातका बाख्रा वितरण गरेको छ । कमलामाइ नगरपालिकाको ११ र १२ नम्बर वडाका ४० विपन्न तथा एकल महिला परिवारलाई ८३ वटा उन्नत जातका बाख्रा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । नगरको प्राथमिकता […]
किसानको पसिनामा बिचौलियाको रजाइँ
सिन्धुली – गोलन्जोर गाँउपालिका –४ तिनकन्या माझ कुभिण्डेका मोहन ठकुरीले आफ्नो जिवनकालको चौँध/पन्ध्र बर्ष शिक्षण पेशामा आवद्ध भएर व्यक्तित गरेको अनुभव अंकपत्रलाई सुनाए । आफ्नै समुदायका नानिबाबुलाई शिक्षा दिन पाँउदा उनि संगै उनका परिवार, समुदाय तथा बिधार्थी समेत खुशि हुनु स्वभाविक हो । स्थानिय प्रावि माझ कुभिण्डे लगाएत रत्नावती प्राविमा समेत शिक्षण पेशामा आवद्ध मोहन […]
भदौभित्र नगरभित्रका सुकुम्बासीले जग्गाधनी पुर्जा पाँउछन: पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला […]








