सिन्धुली – केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरण अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ । देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएकाे छ । जिल्लाको कुल प्रारम्भिक जनसंख्या मध्ये पुरुषको संख्या १ […]
जीवनशैली
सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली
सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन । जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो । […]
रोग र भोकको साहारा बन्दै मानव रक्षार्थ अभियान
सिन्धुली –कोरोना महामारी (कोभिड–१९) को चपेटामा परेर एकातर्फ अकालमै जीवन गुमाउन बाध्य हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतर्फ बिरामीहरुले समेत उपचार नपाउने अवस्था सिर्जना भएको छ । यता दिनभरि ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने गरेका श्रमिक मजदुरहरु भोकले ज्यान गुमाउनु पर्ने अवस्थामा पुगिसकेका छन् । यहाँका अधिकांस जनता कृषिमा निर्भर छन् । […]
घरधन्दामा सिमित महिला सामाजिक कार्यमा पनि उक्तिकै सक्रिय
सिन्धुली । सिन्धुलीको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । नेपाली समुदायमा परापुर्वकाल देखी महिलालाई चुलोचौको […]
अभिबावक शिक्षा कार्यक्रम समुदायमा प्रभावकारी बन्दै
सिन्धुली – दुधौली नगरपालिका –३ कि शर्मिला अछामी दुई सन्तानकी आमा हुन । उनको पहिलो सन्तानको रुपमा ५ वर्षको छोरा छ भने दोस्रो सन्तानको रुपमा २० महिनाकी छोरी छिन । शर्मिला उमेरले २४ वर्षकी भईन । उनलाई आफ्ना दुई सन्तान हुर्काउन र हेरचाह गर्नेुपर्ने मात्रै छैन घराएसी काम र खेतवारिकाको काम पनि संगै गर्नुपर्ने वाध्यता […]







