सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को […]
राजनीति
गोलन्जोर गाउँपालिकामा प्रहरी र प्रदर्शनकारी बिच झडप
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाको हरेक निर्णय कार्यपालिका र गाउँ सभाबाट हुनुपर्ने, विधि-बिधान अनुरुप गाउँपालिका चल्नुपर्ने र गैह्रकानुनी तबरबाट भएका स्थानीय सरकारका गतिविधि रोकिनुपर्ने माग राख्दै शान्तिपुर्ण धर्नामा रहेका प्रदर्शनकारी र प्रहरिबिच आइतबार सामान्य झडप भएको छ । गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षको ठाडो आदेशमा प्रमुख प्रशासकिय अधिकृतले राजनैतिक पुर्वाग्रह राखी चालिएका गलत कदम र […]
गाउँपालिकाले करार अबधि थप नगरेपछी काङ्ग्रेसको धर्ना
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले करारमा कार्यरत केहि कर्मचारीको करार अबधि नथप्ने निर्णय गरेपछी गोलन्जोर गाउँपालिकामा काङ्ग्रेस समर्थक निर्वाचित जनप्रतिनिधिले बिरोध जनाएका छन । गाउँपालिकाले साउन १ देखि काङ्ग्रेस समर्थनमा देखिएका करारका २२ कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको थियो । विस २०७८ पुस यता नियुक्त गरेका केहि करार कर्मचारीलाई साउन १ गतेदेखि करार अबधी […]
“एक घर एक धारा”, सुनकोशी गाउँपालिकाको अभिभारा
असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा […]
हलुको उमेरमा गह्रौ जिम्मेवारी
कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । हामिले एकपटक बिगतलाई हेरौं त […]








