सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीको पहिलो जिल्ला कार्यसमितीको बैठकले प्रकाश कार्की (धर्ती) लाई जिल्ला कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरेको छ । नबनिर्वाचित कार्यसमितीको पहिलो बैठकले कार्कीलाई मनोनित गरेको हो । त्यस्तै उक्त बैठकले प्रेमचन्द्र दाहाल, ओलक मुक्तान र गोबिन्द पहाडीलाई सदस्यमा मनोनित गरेको छ । आसन्न स्थानिय तहको निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको सन्दर्भमा […]
राजनीति
राजनैतिक प्रतिशोधमा शिक्षक सरुवा गरिनु गम्भीर भुल: काँग्रेस
सिन्धुली । नेपाली काँग्रेस सिन्धुलीले मङगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मरिण गाँउपालिकाले राजनीतिक आस्थाका भरमा शिक्षकलाई जथाभावी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक सङघ, मरिण गाँउपालिकाका अध्यक्ष तथा मरिण गाँउपालिका–१ स्थित आधारभुत विद्यालय मधुवनीका प्रधानाध्यापक बृजबहादुर घोलेलाई गाँउपालकाले राजनीतिक अस्थाकै भरमा निजको ईच्छा बिपरित जबर्जस्ती सरुवा गरेको भन्दै काँग्रेसले बिरोध […]
कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)
सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
बितिजोरमा अन्य पार्टी परित्याग गरि ६७ जना काङ्ग्रेसमा प्रबेश
सिन्धुली – नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर -२ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । शुक्रवार आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी एकीकृतबाट गएको स्थानिय तहको निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की, नेकपा एमालेबाट वडा सदस्यको प्रत्यासी […]
सालिक अनावरण गर्न सिन्धुली आइपुगेका एमाले महासचिव पोखरेल कार्यक्रममै सहभागी हुन पाएनन
सिन्धुली – सिन्धुलीको लोकतान्त्रिक चौकमा रहेको बालउद्दानपार्कमा निर्माण गरिएको बिपि र पुष्पलालको सालिक अनाबरण गर्न सिन्धुली आइपुगेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल सालिक अनाबरण गर्न सत्तारुढ दलले अबरोध गरेपछी कार्यक्रम स्थलमै नपुगी फर्किएका छन । बालउद्यन पार्कमा निर्माण गरिएको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्न एमाले महासचिव ईश्वर पोखरेललाई कमलामाइ नगरपालिकाले प्रमुख अतिथिको रुपमा […]








