सिन्धुली । नेपाली काँग्रेस सिन्धुलीले मङगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मरिण गाँउपालिकाले राजनीतिक आस्थाका भरमा शिक्षकलाई जथाभावी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक सङघ, मरिण गाँउपालिकाका अध्यक्ष तथा मरिण गाँउपालिका–१ स्थित आधारभुत विद्यालय मधुवनीका प्रधानाध्यापक बृजबहादुर घोलेलाई गाँउपालकाले राजनीतिक अस्थाकै भरमा निजको ईच्छा बिपरित जबर्जस्ती सरुवा गरेको भन्दै काँग्रेसले बिरोध […]
राजनीति
कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)
सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
बितिजोरमा अन्य पार्टी परित्याग गरि ६७ जना काङ्ग्रेसमा प्रबेश
सिन्धुली – नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर -२ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । शुक्रवार आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी एकीकृतबाट गएको स्थानिय तहको निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की, नेकपा एमालेबाट वडा सदस्यको प्रत्यासी […]
सालिक अनावरण गर्न सिन्धुली आइपुगेका एमाले महासचिव पोखरेल कार्यक्रममै सहभागी हुन पाएनन
सिन्धुली – सिन्धुलीको लोकतान्त्रिक चौकमा रहेको बालउद्दानपार्कमा निर्माण गरिएको बिपि र पुष्पलालको सालिक अनाबरण गर्न सिन्धुली आइपुगेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल सालिक अनाबरण गर्न सत्तारुढ दलले अबरोध गरेपछी कार्यक्रम स्थलमै नपुगी फर्किएका छन । बालउद्यन पार्कमा निर्माण गरिएको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्न एमाले महासचिव ईश्वर पोखरेललाई कमलामाइ नगरपालिकाले प्रमुख अतिथिको रुपमा […]
कमलामाइ नगरपालिकाको प्रमुखमा १८ बर्षिया बख्रेल नियुक्त
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनको लागि नगरपालिका प्रमुख पदमा नियुक्त गरिएको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । बालिका दिवसको अवसर पारेर एक दिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी नगरप्रमुखमा नियुक्त गरिएको हो । नेतृत्व र निर्णय परियोजना […]








