सिन्धुली – प्रमुख राजनीतिक दलले सिन्धुली जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । सिन्धुली जिल्लामा प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ ४ निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आ-आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको […]
राजनीति
स्थायी विकास र मुलुकको समृद्धि मेरो मुख्य एजेन्डा हो: घिमिरे
सिन्धुली – आसन्न मङ्सिर चार गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार श्याम कुमार घिमिरेले दुर्गमदेखि सहरी भू-भागलाई समान विकासको गतिमा लैजान समृद्धि र विकासको मुख्य एजेन्डा लिएर आफूले उम्मेदवारी दिएको बताउनुभयो । लोकतान्त्रिक-बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका घिमिरेले निर्बाचन क्षेत्रको स्थायी विकास […]
दुबै प्रदेशबाट सिफारिसमा परेका बम्जन प्रदेश सदस्यका प्रमुख दाबेदार
सिन्धुली – पाँच दलीय सत्ता गठबन्धनले अझै पनि सिट बाँडफाँट टुंग्याएको छैन । तर आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेस केन्द्रीय समितीले परिपत्र गरेअनुसार सबै जिल्लाका प्रदेश समिती तथा क्षेत्रीय समितीले सम्भाबित उम्मेदवारको नाम सिफारिसको प्रक्रिया लगभग टुंग्याइसकेको छ । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितीको शनिबार बसेको बैठकले जिल्लाको दुई […]
कांग्रेस सिन्धुलीले ८५ उम्मेदवारको नाम सिफारिस गर्यो [नामावली सहित]
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी नेपाली कांग्रेस सिन्धुलीले जिल्लाको दुई प्रतिनिधी सभा र चार प्रदेशसभा सदस्यको लागी प्रत्यक्ष र समानुपातिक गरेर ८५ उम्मेदवारको नाम प्रदेश समिती र केन्द्रिय समितीमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार जिल्लाको पार्टी कार्यालयमा बसेको कार्यसमिती बैठकले क्षेत्रीय समिती र प्रदेश समितीबाट […]
सिन्धुली कांग्रेसले एक प्रदेशबाहेक संघ र प्रदेशको सिफारिस टुंग्यायो
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीकाे दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको छ । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक […]








