सिन्धुली – मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र छोडेर भोट हाल्न भनेर अर्को मतदान केन्द्र गएका छन । गोलन्जोर गाउँपालिका वडा नम्बर -५ स्थित नयाखर्क मतदान केन्द्रमा खटिएका प्रशान्त लुङ्गेली मगर आफ्नो तोकिएको मतदान केन्द्रमा काम गर्न छोडेर मतदान हुँदै गर्दा कर्मचारी बाहिरिएका हुन । मतदान अधिकृत शत्रुधन यादबले उक्त कर्मचारीले पाँच मिनेटको लागी बिदा […]
राजनीति
सुगरप्रेसरका बिरामीलाई निशुल्क औषधि र स्वास्थ्य उपचार गराउनेछु
सिन्धुली – पाँच दलिय संयुक्त गठबन्धनबाट गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पुष्पबहादुर कार्कीले पालिका भित्रका बिकासका संरचनाहरु अबको पाँच बर्षभित्र प्रष्टरुपमा देखिने बताउनुभएको छ । पहिलो पाँच बर्षको कार्यकाल निती निर्माण र बिकासका प्रारम्भिक संरचना निर्माणको लागी खर्चिनुपरेको बताउदै उहाले अबको पाँच बर्षको कार्यकाल आखाले देखिने बिकासमा आफुले काम गर्ने बताउनुभयो । आफुले पहिलो प्राथमिकतामा […]
पराजयको मानसिकतामा एमालेले अराजकता निम्त्यायो: कार्की
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं. ५ मा सयँुक्त गठवन्धनको चुनावी कार्यक्रमलाई विथोल्न खोज्ने नेकपा एमालेको उक्षृङ्खल समुहलाई कारवाही गरि शान्ति सुरक्षा प्रत्याभुती दिलाउन जिल्ला प्रशासन कार्यालयलाई सयुक्त गठवन्धन समुहले आग्रह गरेको छ । चुनावि गठवन्धन दलले सोमवार उक्त गाँउपालिकाको वडा नंं. ५ खनियाखर्कमा सयुक्त चुनावि कार्यक्रम आयोजना गरेको थियो । उक्त चुनावि कार्यक्रम […]
सार्बजनिक सम्पत्तिमा उम्मेदवारको चरम लापरबाही
सिन्धुली – नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोन परियोजनाको पछिल्लो संचालक समितिको गठन २०७५ पौष १२ गते गोविन्द लुङ्गेलीको अध्यक्षतामा सम्पन्न भयो । यस संचालक समितिको कार्यअवधि जुनार सुपरजोन कार्यसमिति गठन कार्यबिधि अनुसार २०७७ पौष १२ गतेनै सकिईसकेको छ । तर, यस संचालक समितीले आफ्नो कार्यअवधि सकिएको दुई बर्ष पुरा भईसक्दापनि कुनै साधारण सभा […]
नगरबासीले तिर्ने सबैखाले करमा ५० प्रतिशत छुट गराउनेछु
सिन्धुली – स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस तथा पाँच दलिय संयुक्त गठवन्धनबाट कमलामाई नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका उपेन्द्र कुमार पोखरेलले समृद्ध र सम्पन्न नगर बनाउन आफुसंग महत्वपुर्ण योजना रहेको त्यसको पुर्णत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कमलामाई नगरमा स्थापना भएका विकासका संरचनालाई संरक्षण गर्दैै आफुसंग भएका सुधारका नया योजनालाई पुर्णरुपमा कार्यान्यवन गर्ने तर्फ […]








