सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको समन्वयमा जिल्लाको फिक्कल र हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडामा कृयाशिल सदस्यहरुको लागी एक दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । जागरुक कृयाशिल सदस्य, नेपाली कांग्रेसको सुदृढ भबिस्य भन्ने मुल नाराका साथ शनिबार दुई पालिकाका १४ वटै वडामा एकैसाथ आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला […]
राजनीति
अर्काेलाई आक्षेप लगाएर मात्रै पार्टी उँभो लाग्दैन: पूर्वमहामन्त्री सिंह
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले ‘समुदायमा कांग्रेस अभियान’ अन्तरगत शुक्रबार पार्टी कार्यालयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा छलफल तथा अन्तरकृया सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी […]
नेपाल बिद्यार्थी संघ सिन्धुलीको अध्यक्षमा बिश्वकर्मा मनोनित
सिन्धुली – नेपाल विद्यार्थी संघ सिन्धुलीको अध्यक्षमा भरत बिश्वकर्मा मनोनित भएका छन् । नेवि संघको केन्द्रिय कार्य समितिले बिश्वकर्मालाई सिन्धुली जिल्ला अध्यक्षमा माघ एक गतेबाट लागू हुने गरि मनोनित गरेको हो । नेपाल बिद्यार्थी संघ सिन्धुलीको अध्यक्ष पद रिक्त रहेको र ३२ बर्ष उमेर हद समेत आकर्षित भएकोले संगठनलाई चलायमान बनाउनको लागि अध्यक्ष पदको जिम्मेवारी सहित […]
कमलामाई नगरपालिकामा (वास प्लान) कानुन निर्माण कार्य सुरु
सिन्धुली – खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य हासिल गर्नका लागि तयार गरिएको नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयनमा ल्याउनका लागि कमलामाई नगरपालिकाले आवश्यक कानुनहरु निर्माण कार्य थालनी गरेको छ । सो कार्यका लागि शुक्रबार सिन्धुलीमाडीमा एक कार्यशालाको आयोजना गरी कानुन निर्माण कार्यको थालनी गरिएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छताको मौलिक […]
सामुदायिक बिद्यालयमा दलहरुको नजर
नेपाल गाउँनै-गाउँले भरिएको देश हो । जहाँ शिक्षाको पहिलो संस्थागत मुल भनेको सामुदायिक विद्यालयहरु हो । आज राज्यको सामुदायिक विद्यालय प्रतिको उदासिनतालाई हेर्दा लाग्छ, राज्यनै दुई थरीका नागरिक, कर्मचारि उत्पादन गर्न कम्मर कसेर लागि परेको छ । जसले गर्दा मजदुर किसानका सन्तानहरुले कहिल्यै पनि उपल्लो दर्जाका नागरिकहरुको सन्तानसँग प्रतिस्पर्धामा सामेल हुनै नपाउने गरि दिर्घकालिन विभेद […]








