खासगरी युवा पुस्तामाझ लोकप्रिय बनेका र असहाय, निम्न आर्थिक स्थिती भएका परिवारलाइ आफू कुनै पदमा नरहदै गर्दा पनि आफुले सक्दो सहयोग गर्दै आएका समाजसेबी छेत्रबहादुर बम्जनलाई सयुक्त लोकतान्त्रिक-बाम गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस सिन्धुलीका प्रभावशाली नेतामा पर्छन्, छेत्रबहादुर बम्जन । यसअघि सोही […]
राजनीति
सिन्धुलीमा एमाले भन्दा गठबन्धन दल ३० हजार ११४ मतले अघि
सिन्धुली – सिन्धुलीमा चुनाबी सरगर्मी बढिरहेको बेला गएको स्थानिय तहमा विभिन्न दलले प्राप्त गरेको मतलाइ आधार बनाएर विभिन्न अड्कलबाजी हुने गरेको देखिन्छ । खासगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीले गएको स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार नेकपा एमाले भन्दा सयुक्त गठबन्धन तर्फको मत ३० हजार ११४ मतले बढी […]
मतदाताको गुनासो र सुझाव संकलनका लागी हटलाइन नम्बर
सिन्धुली – नेपाली कांग्रेसका नेता एबम सयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेशसभा सदस्यका उम्मेदवार छेत्रबहादुर बम्जनले मतदाताको गुनासो र सुझाव लिन दुईवटा हटलाइन नम्बर सार्वजनिक गरेका छन् । उम्मेदवार बम्जनले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि हटलाइन नम्बर (९८२९९३४४०२ र ९८२९९३४५०१) सार्वजनिक गरेका हुन् । उम्मेदवार बम्जनले चुनावी घरदैलो […]
नगरपालिका अगाडीको तीनगेडा जुनार र एमाले उस्तै हो: दाहाल
सिन्धुली – बाम लोकतान्त्रिक गठबन्धन दलबाट सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लेखनाथ दाहाल (राजन) ले कमलामाइ नगरपालिका अघि बनाइएको तीन गेडा नक्कली जुनार र नेकपा एमाले उस्तै रहेको बताउनुभएको छ । प्राइम टेलिभिजन एचडीबाट प्रशारित मंसिर ४ महासङ्ग्राम कार्यक्रमको बहसमा सहभागी हुँदै दाहालले नगरपालिकाका निबर्तमान मेयर खड्गबहादुर खत्रीले आफू मेयर हुँदा […]
हामी गठबन्धनका उम्मेदवार विकासका लागि प्रतिबद्ध छौ: छेत्र बम्जन
सिन्धुली – सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) बाट बाम-लोकतान्त्रिक सयुक्त गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्रबहादुर बम्जनले जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताउनु भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित शनिबार गठबन्धन दल समर्थक सिन्धुली काठमाडौ सम्पर्क समितीले काठमाडौमा आयोजना गरेको उम्मेदवार परिचय तथा शुभकामना […]








