सिन्धुली – प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवस बिबिध कार्यक्रमको आयोजनामा सिन्धुली कांग्रेसले आज मनाउदैछ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा महासमिती सदस्य बिपिन कोईरालाको प्रमुख आतिथ्यतामा सनिबार बिहान पार्टी कार्यालयमा बिपि स्मृती सभाको आयोजना गरिएको छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक […]
राजनीति
तरुण दल केन्द्रिय तदर्थ, समितीमा सिन्धुलीका चार तरुण मनोनित
सिन्धुली – नेपाल तरुण दल केन्द्रिय तदर्थ, कार्यसमितीमा देशका सात प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्यहरु मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले विद्वान गुरुङ्गको अध्यक्षतामा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्य रहनेगरी तदर्थ समिती मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसका केन्द्रिय कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा हस्ताक्षरित प्रेस […]
राष्ट्रपति कांग्रेसले जसरी पनि लिन्छ: डा. शेखर कोइराला
सिन्धुली — नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार रहने र कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभएको छ । सिन्धुलीमाडीमा आयोजित नेपाली कांग्रेस प्रदेश २ (१) ले सोमबारबाट आयोजना गरेको सहिद सम्मान तथा दुई दिने प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा आफू नरहेको […]
स्व.कोईरालाको सातौं स्मृति सिन्धुलीमा दिप प्रज्वलन गरि मनाइयो
सिन्धुली – नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको सातौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा स्व. कोईरालाको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरि सिन्धुलीमा स्मृतिसभा आयोजना गरिएको हो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० […]
कांग्रेस सिन्धुलीले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो
सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । यसै दिवसको अबसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली […]








