नेपाल गाउँनै-गाउँले भरिएको देश हो । जहाँ शिक्षाको पहिलो संस्थागत मुल भनेको सामुदायिक विद्यालयहरु हो । आज राज्यको सामुदायिक विद्यालय प्रतिको उदासिनतालाई हेर्दा लाग्छ, राज्यनै दुई थरीका नागरिक, कर्मचारि उत्पादन गर्न कम्मर कसेर लागि परेको छ । जसले गर्दा मजदुर किसानका सन्तानहरुले कहिल्यै पनि उपल्लो दर्जाका नागरिकहरुको सन्तानसँग प्रतिस्पर्धामा सामेल हुनै नपाउने गरि दिर्घकालिन विभेद […]
राजनीति
स्थानिय उत्पादनमुखी उद्योग संचालन गर्न जोड दिनेछु: मन्त्री चित्रकार
सिन्धुली – बागमती प्रदेश उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सिन्धुलीमाढीमा रहेको शितभण्डार र तिनपाटनमा रहेको फलाम खानीलाई सम्भाब्यता अध्यन गरेर उद्योगको रुपमा संचालन गर्न आफुले सकेको सहयोग गर्ने जनाएका छन । नेपाली कांग्रेस सिन्धुलीले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्योग तथा सामान्य प्रशासन मन्त्री चित्रकारले यस्तो बताएका हुन । […]
बिपि पथमा कांग्रेस हिड्न सकिरहेको छैन: सह-महामन्त्री पाण्डे
सिन्धुली – नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ‘वीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको जनाउदै अन्य दलहरुले समेत वीपीको विचारलाई मान्ने गरेको तर वीपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन भने अहिले नसकिरहेको अवस्था रहेको बताएका छन । ‘वीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा […]
सिन्धुली कांग्रेस प्रशिक्षण: महामन्त्री शर्मा र आचार्यले सहजीकरण गर्ने
सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीले आयोजना गर्ने बि.पि को प्रजातान्त्रिक समाजबाद: अभ्यास, चुनौती र सम्भावनाहरु बिषयक अभिमुखिकरण कार्यक्रममानेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सहजीकरण गर्ने भएका छन । प्रशिक्षण शाखा सिन्धुलीले यहि भाद्र २७ गते सिन्धुली माढीमा आयोजना गर्ने अभिमुखीकरण कार्यक्रमलाई महामन्त्री बिश्वप्रकाश शर्मा र केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक […]
११० औं बिपि जन्मजयन्ती: कांग्रेस कमलामाइ नगरसमितीद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
सिन्धुली – नेपाली कांग्रेस कमलामाइ नगर समितीले कमलामाइ नगरपालिका -१४ चन्दनपुर स्थित कमला प्राथमिक बिधालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नगर समितीले आइतबार एक कार्यक्रमका बिच बिधालयमा अध्यनरत १०५ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेको हो । नेपाली कांग्रेस कमलामाइ नगर समितीका सभापती कमल पोखरेलको […]








