सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । यसै दिवसको अबसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली […]
राजनीति
सिन्धुली क्षेत्र नं.२ र अन्तर्गतका दुबै प्रदेशमा गठबन्धन दल बिजयी
सिन्धुली –सिन्धुलीको प्रतिनिधि सभा अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ र उक्त निर्वाचन क्षेत्रको दुई प्रदेससभाको मतगणना सम्पन्न भएको छ । यस निर्वाचन क्षेत्र र प्रदेश दुबैमा सयुक्त लोकतान्त्रिक- बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन । प्रतिनिधिसभा तर्फ गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) भारी मतान्तरका साथ बिजयी बनेका छन । दाहालले २७ हजार […]
अन्तरबार्ता: यस क्षेत्रको अघिल्ला सांसद देखी नागरिक सन्तुष्ट छैनन्
खासगरी युवा पुस्तामाझ लोकप्रिय बनेका र असहाय, निम्न आर्थिक स्थिती भएका परिवारलाइ आफू कुनै पदमा नरहदै गर्दा पनि आफुले सक्दो सहयोग गर्दै आएका समाजसेबी छेत्रबहादुर बम्जनलाई सयुक्त लोकतान्त्रिक-बाम गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस सिन्धुलीका प्रभावशाली नेतामा पर्छन्, छेत्रबहादुर बम्जन । यसअघि सोही […]
सिन्धुलीमा एमाले भन्दा गठबन्धन दल ३० हजार ११४ मतले अघि
सिन्धुली – सिन्धुलीमा चुनाबी सरगर्मी बढिरहेको बेला गएको स्थानिय तहमा विभिन्न दलले प्राप्त गरेको मतलाइ आधार बनाएर विभिन्न अड्कलबाजी हुने गरेको देखिन्छ । खासगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीले गएको स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार नेकपा एमाले भन्दा सयुक्त गठबन्धन तर्फको मत ३० हजार ११४ मतले बढी […]
मतदाताको गुनासो र सुझाव संकलनका लागी हटलाइन नम्बर
सिन्धुली – नेपाली कांग्रेसका नेता एबम सयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेशसभा सदस्यका उम्मेदवार छेत्रबहादुर बम्जनले मतदाताको गुनासो र सुझाव लिन दुईवटा हटलाइन नम्बर सार्वजनिक गरेका छन् । उम्मेदवार बम्जनले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि हटलाइन नम्बर (९८२९९३४४०२ र ९८२९९३४५०१) सार्वजनिक गरेका हुन् । उम्मेदवार बम्जनले चुनावी घरदैलो […]








