सिन्धुली – नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोन परियोजनाको पछिल्लो संचालक समितिको गठन २०७५ पौष १२ गते गोविन्द लुङ्गेलीको अध्यक्षतामा सम्पन्न भयो । यस संचालक समितिको कार्यअवधि जुनार सुपरजोन कार्यसमिति गठन कार्यबिधि अनुसार २०७७ पौष १२ गतेनै सकिईसकेको छ । तर, यस संचालक समितीले आफ्नो कार्यअवधि सकिएको दुई बर्ष पुरा भईसक्दापनि कुनै साधारण सभा […]
राजनीति
नगरबासीले तिर्ने सबैखाले करमा ५० प्रतिशत छुट गराउनेछु
सिन्धुली – स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस तथा पाँच दलिय संयुक्त गठवन्धनबाट कमलामाई नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका उपेन्द्र कुमार पोखरेलले समृद्ध र सम्पन्न नगर बनाउन आफुसंग महत्वपुर्ण योजना रहेको त्यसको पुर्णत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कमलामाई नगरमा स्थापना भएका विकासका संरचनालाई संरक्षण गर्दैै आफुसंग भएका सुधारका नया योजनालाई पुर्णरुपमा कार्यान्यवन गर्ने तर्फ […]
घटनाका योजनाकार तथा संलग्नलाई पक्राउ नगरिएको प्रती आपत्ती
सिन्धुली – नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा योजनागत रुपमा आक्रमण गर्ने र घटनामा संलग्न तथा योजनाकारलाई प्रहरी प्रशासनले पक्राउ नगरेर झन देशीलाई थप प्रशय दिएको भन्दै स्थानियले असन्तुष्टि जनाएका छन । सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा गएको बिहीबार राती एमाले नेता कार्यकर्ताले कार्यालय तोडफोड, निर्वाचन प्रचारमा प्रयोग गरिएका करिव एक दर्जन सवारी साधन […]
मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस
बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो […]
कमलामाइको मेयरमा पोखरेल र उपमेयरमा श्रेष्ठको उम्मेदवारी
सिन्धुली – सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल र उपमेयरमा नेकपा (माओवादी केन्द्र) बाट दीर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । बाजागाजा सहित एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएका पोखरेल नेपाली कांग्रेस सिन्धुलीका सभापती समेत हुन् । मेयरमा उम्मेदवारी दिएका […]








