सिन्धुली — नेपाली कांग्रेस सिन्धुली संसदीय निर्वाचन क्षेत्र नं. १ (ख) को प्रदेश क्षेत्रीय समिति बैठकले बागमती प्रदेश सभा सदस्य पदको लागी प्रदेश सभापती समेत रहेका चन्द्रदिप कोईरालाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । नेपाली कांग्रेसले कोईरालालाई यहि आउदो मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्य उम्मेदवार बनाउन […]
राजनीति
‘जनताको साथमा काङ्ग्रेस’ अभियानबारे सिन्धुलीमा तयारी छलफल सम्पन्न
सिन्धुली : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित नेपाली काङ्ग्रेसले घोषणा गरेको ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको पुर्बतयारी तथा छलफल नेपाली काङ्ग्रेस सिन्धुलीले बिहिबार सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानका सिन्धुली प्रतिनिधि नेपाल सरकारका निबर्तमान कानुन राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको […]
एकपटक जनताबाट निर्वाचित प्रतिनिधी भएर काम गर्ने चाहाना छ
सिन्धुली – नेपाल सरकारको मन्त्री परिषद बैठकबाट आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लाको दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी र चर्चा-परिचर्चा हुन शुरु भएको छ । त्यति मात्रै होइन कसले कुन नेताको या समुहको पहुँचमा टिकट लिने भन्ने होडबाजी पनि उत्तिकै छ […]
पार्टिको लागी सधै लडिरहने ब्यक्ती, किन हरेक अबसरहरु गुमाइरहन्छ ?
सिन्धुली – सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने घोषणा गरे लगत्तै अन्य जिल्ला जस्तै सिन्धुलीमा पनि प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य पदका सम्भाबित उम्मेदवारहरुको चर्चा-परिचर्चा सुरु हुन थालेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसङ्गै जिल्लाको हरेक क्षेत्रलाई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छोइसकेको छ । अब राजनीतिक […]
सिन्धुली : प्रदेशसभा सदस्य पदमा दाहालको चर्चा
सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को […]








