सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
राजनीति
हरेक साझ गोलन्जोरबासीले उपाध्यक्षको धम्की खेप्नु पर्ने ?
सिन्धुली – ‘यो कस्तो दिन आयो ? हरेक साझ गोलन्जोर गाउँपालिकाको उपाध्यक्षबाट आम नेता कार्यकर्ताले फरक दलमा आबद्ध भएको कारण विभिन्न खाले धम्की खेप्नु पर्ने ?, ‘गोलन्जोर गाउँपालिका वडा नम्बर -५ नेपाली कांग्रेसका वडा सभापती हरिशरण बस्नेतले बुधबार बिहान अंकपत्र संग गुनासो पोखे ।’ वडा सभापती बस्नेतले भने, ‘फरक दलमा आबद्ध भएकै कारण उपाध्यक्ष ज्वाला […]
मरिणका पहिरो प्रभावितलाई कांग्रेस सिन्धुलीद्वारा राहत सहयोग
सिन्धुली – मरिण गाउँपालिका -२ बाकाका पहिरो प्रभावितलाई नेपाली कांग्रेस सिन्धुलीले राहत सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस मरिण गाउँपालिका समितीको समन्वयमा कांग्रेस सिन्धुलीले बिहिबार राहत सामाग्री सहयोग गरेको हो । अबिरल बर्षाका कारण गएको सोमबार राती बाकामा खहरेका कारण तीन घरमा क्षती गरेको थियो । स्थानिय दलबहादुर पिठाकोटे, छत्रबहादुर थापा र शेरबहादुर अस्तानिको […]
कांग्रेस सुदृढीकरण अभियान: सिन्धुलीमा चरणबद्ध कार्यक्रमको तय
सिन्धुली — नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान देशैभर सुरु भएको छ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । शनिबारदेखि सुरु भएको अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । सिन्धुलीका लागी प्रतिनिधीको रुपमा खटिएर आउनुभएका नेपाली कांग्रेसका पुर्व […]
जिल्ला अदालत सिन्धुलीद्वारा वडाध्यक्ष कार्कीलाई धरौटी तारिखमा छुट
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ का वडाध्यक्ष दौलत कार्कीलाई जिल्ला अदालत सिन्धुलीले धरौटी तारिखमा पुर्पक्षको लागी सोमबार छुट गरिदिएको छ । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलासले आरोपित वडाध्यक्ष कार्कीलाई थुनछेक आदेशमा धरौटी तारिकमा छुट गरिदिएको हो । प्रतिबादिको तर्फबाट अधिबक्ता कानुन व्यावसायि प्रेमचन्द्र दाहालले गर्नुभएको बहसमा आरोपित कार्कीलाई २५ हजार धरौटि तारिकमा […]








