सिन्धुली । सिन्धुलीमा निजी आवास पुनर्निर्माणका लागि ९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले बताएको छ । यस्तै निजी आवास, विद्यालय, सडक, गुम्बा लगायत संरचना निर्माणका लागि कुल १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख सूर्यप्रकाश […]
प्रदेश
गोलन्जोर -६ का समुदायलाई गाउँघर क्लिनिक भवन हस्तान्तरण
सिन्धुली । मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्तर्गत गाउँघर क्लिनिक प्रयोजनको लागि निर्माण भएको भवन गोलन्जोर गाउँपालिका -६ बाशेस्वरका समुदायलाइ बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । वर्ल्डभिजन ईन्टरनेशनल नेपाल र ग्रामिण महिला चेतना केन्द्र सिन्धुलिको आर्थिक तथा प्राबिधिक सहयोग र गोलन्जोर गाउँपालिका सङ्गको समन्वयमा निर्मित दुईकोठे गाउँघर क्लिनिक भवन गाउँपालिकाकी उपाध्यक्ष […]
युवा सजगता अभियान सिन्धुलिको संयोजकमा बस्नेत चयन
सिन्धुली । युवा जागरण (सजगता) अभियान सिन्धुलिको संयोजकमा शिक्षक लेखबहादुर बस्नेत चयन भएका छन । संस्थाको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि अभियानका केन्द्रीय अध्यक्ष चिन्तन पौडेलले अहिलेको महामारीको अबस्थालाइ मध्यनजर गरेर एक बिज्ञप्तिमार्फत बस्नेतलाइ जिल्लाको संयोजक तोकिएको बताए । शिक्षक बस्नेतलाइ मंगलबार जिल्लाको संयोजकमा नियुक्ती गरिएको हो । केन्द्रीय अध्यक्ष पौडेलका अनुसार […]
सिन्धुलीका १२ बस्ती स्थानान्तरणको गति सुस्त
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् […]
लकडाउनमा पार्टिप्यालेस: बैंकको किस्ता तिर्न बैंकबाटै ऋण
सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे । सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे । अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए । पार्टी […]