सिन्धुली – सिन्धुलीमा कोरोना संक्रमितको संख्या १३२ नाघेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि जिल्लामा संक्रमितको संख्या १३२ नाघेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाईएको थियो […]
प्रदेश
नगरपालिकाको सबै बस्तिमा यसै साल विद्युत पुग्छ – मेयर खत्री
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए । वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी […]
पशुसेवा बिज्ञ केन्द्रको बार्षिक कार्यक्रम सार्बजनिकरण सम्पन्न
सिन्शुली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आ.ब. २०७६/०७७ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब. २०७७/०७८ मा संचालन हुने कार्यक्रमहरूको सार्वजनिकरण शुक्रवार सम्पन्न भएको छ । डा. गौरीमान श्रेष्ठको प्रस्तुतीकरणमा बागमती प्रदेश सभाषद राजन दाहाल र प्रदिप कटुवाल, मन्थली नगरपालिकाका नगरप्रमुख, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रतिनिधि लगायतको सहभागितामा सार्बजनिकरण सिन्धुलिमाढिमा सम्पन्न भएको […]
गोबर र बड्कुला ल्याएर सिन्धुलिमा जैबिक मल उत्पादन गरिने
सिन्धुली । सिन्धुलीका युवा उद्यमी सिताराम पहाडीले जैविक मल उत्पादन कार्यलाइ अगाडि बढाएका छन । पहाडीले करिब ५० लाख रुपैया लगानीमा कमलामाई नगरपालिका–५ सिलामेमा गाँईबस्तुको गोबर र बड्कुला प्रयोग गरी जैबिक मल उत्पादन शुरु गरेका हुन । करिब तीन महिना अघिदेखि सुरु गरेको जैबिक मल उत्पादनको ल्याब परिक्षणको नतिजा अहिले पर्खिरहेको उद्यमी पहाडीले बताए । […]
आइसोलेसन भवन: बम्जनद्वारा २०० बोरा सिमेन्ट सहयोग
सिन्धुली । इम्मानुएल कन्स्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक तथा समाजसेवी छेत्रबहादुर बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका- ६ शिवनगरमा निर्माण भईरहेको आईसोलेसन भवनका लागि सहयोग गरेका छन । बम्जनले निर्माणाधिन ५० बेडको आईसोलेसन भवन निर्माणमा २०० बोरा ओपिसी सिमेन्ट सहयोग गरेका हुन । आफ्नो कन्स्ट्रक्सनले गरेको कामबाट संकलित रकमबाट ब्यक्तिगत रुपमा २०० बोरा सिमेन्ट सहयोग गरिएको प्रबन्धक […]