सिन्धुली — नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान देशैभर सुरु भएको छ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । शनिबारदेखि सुरु भएको अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । सिन्धुलीका लागी प्रतिनिधीको रुपमा खटिएर आउनुभएका नेपाली कांग्रेसका पुर्व […]
प्रदेश
जिल्ला अदालत सिन्धुलीद्वारा वडाध्यक्ष कार्कीलाई धरौटी तारिखमा छुट
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ का वडाध्यक्ष दौलत कार्कीलाई जिल्ला अदालत सिन्धुलीले धरौटी तारिखमा पुर्पक्षको लागी सोमबार छुट गरिदिएको छ । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलासले आरोपित वडाध्यक्ष कार्कीलाई थुनछेक आदेशमा धरौटी तारिकमा छुट गरिदिएको हो । प्रतिबादिको तर्फबाट अधिबक्ता कानुन व्यावसायि प्रेमचन्द्र दाहालले गर्नुभएको बहसमा आरोपित कार्कीलाई २५ हजार धरौटि तारिकमा […]
गोलन्जोरको स्थानिय सरकार: बास्तबिकता र भ्रम
आवश्यकताले औचित्य पुष्टि गर्न सकेन भने गन्तव्य विहीन हुन्छ । विचारको विपरीत ध्रुवको वीचको एकता लोक कथा जस्तो काल्पनिक र स्वैरकल्पना मै रम्ने हुन्छ । त्यस्को स्वर्णिम परिकल्पनाको गठबन्धन यथार्थमा स्वैरकल्पनामा परिणत भएको छ । पाँच वर्षे सरकार संचालनको जिम्वेवारी सहित नेपाली काङ्ग्रेसको अध्यक्ष र नेकपा माओवादी केन्द्रको उपाध्यक्ष उमेदवार तय गरी रुख र गोलाकार […]
बिद्यार्थीमा आँखा पाक्ने प्रकोप बढेपछी कमलामाइका बिधालय बन्द
सिन्धुली – आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिका मातहतका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिने भएको छ । कमलामाइ नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म नगरपालिकामा पर्ने […]








