सिन्धुली – सिद्धीलक्ष्मी डेरि उद्योग प्रा.लिले दुग्धजन्य पदार्थबाट निर्मित लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउने भएको छ । अबको केहि दिनमा सिन्धुली लगायत आसपासका बजारमा लेकाली ब्राण्डका उत्पादन सामाग्री पाइने उद्योगका संचालक बिबश थापाले बताए । लेकाली ब्राण्डमा दुग्धजन्य पदार्थबाट निर्मीत खुवा, ललिपप, बम्बैशन, पुष्टकारि, लस्सि लगायतका सामाग्री उत्पादनको तयारी भइरहेको संचालक थापाले बताए । साथै […]
प्रदेश
शैक्षिक प्रशासन स्वतन्त्र नबन्दा शैक्षिक गतिविधि निकम्मा बन्यो
`निकम्मा’ शब्द नेपाली वृहत शब्दकोशको अनुसार ‘बेकम्मा’ भन्ने हुन्छ । यसको अङ्ग्रेजी रुपान्तरण अनयुजेवल (Unusable) भन्ने हुन्छ । नेपाली समाजको प्रचलनमा रहेको निकम्मा भनेको काम नलाग्ने भन्ने नै बिम्ब प्रचलित छ । नेपालको संविधान, २०७२ अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको छ । संविधानको अनुसूची ८ को बुँदा नं. ७ मा […]
कमलामाइका विद्यार्थीहरुलाइ अब यूटुवबाट पढाइ
सिन्धुली–शिक्षण विधिलाइ प्रविधि मैत्री बनाउन कमलामाई नगरपालिकाले यूटुवको शुरुवात गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाइ तालिम दिएर शिक्षण विधिलाइ यूटुवको माध्यमबाट पठनपाठनको थालनी गरेको हो । शिक्षण बिधिलाइ प्रविधिमैत्री बनाउन यूटुवको माध्यम सहयोगी हुने कमलामाइ नगरपालिकाले विश्वास गरेको छ । नगरपालिकाको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो तयार गरेर विज्ञान, गणीत […]
कांग्रेस सिन्धुलीले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो
सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । यसै दिवसको अबसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली […]
कक्षा छोडेर अङ्ग्रेजी सर, आमा समुहको बैठकमा
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका – ५ स्थित नयाँखर्क माध्यामिक बिद्यालयका शिक्षक कृष्ण कुमार थापाको बिधालय भन्दा बढी समय संगठनको काम र बैठकमा बित्ने गरेको छ । शुक्रबार बिधालय समयमै बिधालय पुगेका थापा सर हतार-हतार हाजिरी गरेर बिधालयबाट बाहिरिए । उनको हतारो किन यति धेरै रहेछ भनेर बुझ्दा उनलाई गाउँको आमा समुहको बैठकमा पुग्नुपर्ने हतारो […]








