सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १ स्थित श्री जनज्योती प्राथमिक विद्यालय कोप्चे गुराँसेमा कार्यरत एक शिक्षक परस्त्रीसंग संकास्पद अवस्थामा भेटिएपछी उक्त शिक्षक र महिलालाई स्थानियले प्रहरीको जिम्मा लगाएका छन । जनज्योती प्राथमिक विद्यालयमा कार्यरत शिक्षक नवराज कार्कीलाई कमलामाई नगरपालिका– ६ स्थित रातमाटा घर भएकी एक महिलासंग संकास्पद अवस्थामा रातको समयमा भेटिएपछी स्थानिय र […]
प्रदेश
निर्माण कम्पनीद्वारा नबनिर्मित वडा कार्यालय वडाध्यक्षलाई हस्तान्तरण
सिन्धुली – कमलामाई नगरपालिका वडा नं.–५ को आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण सम्पन्न भएसँगै अब वडाको सेवासुबिधा आफ्नै भवनबाट प्रवाह सुरु गरिने भएको हो । जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द्रिय सरकारले गत आर्थिक वर्षमा बजेट बिनियोजन गरेको थियो । वडा […]
बम्जनको आश्रमबाट बेपत्ता किशोरिको बुबाको सवारी दुर्घटनामा मृत्यु
सिन्धुली – आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता मध्येको एक जना पिडितको बुबाको सवारी दुर्घटनामा बुधबार मृत्यु भएको छ । सवारी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए । मदन-भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको […]
किशोर–किशोरीको लागी आधारभूत पत्रकारिता तालिम सुरु
सिन्धुली – दुधौली नगरपालिका–३ मा किशोर–किशोरीको लागी आधारभूत पत्रकारिता तालिम आइतबारबाट सुरु भएको छ । ३ नम्बर वडा कार्यालयको सहयोगमा सर्वदा सञ्चार प्रा.लि. ले आइतबारदेखि तीन दिने तालिम सुरु गरेको हो । तालिमको उद्घाटन वडाअध्यक्ष भद्रा कुमारी माझीले गर्नुभएको । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै किशोर–किशोरीहरुलाई थप नेतृत्व विकासका लागि यस किसिमका तालिम गोष्ठीहरु आवश्यक […]
३०२ औँ पृथ्वी जयन्तीः सिन्धुलीगढी स्थित प्रतिमामा माल्यार्पण
सिन्धुली – पौष २७ गते अर्थात आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । सिन्धुलीमा पनि सिन्धुलीगढीमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरि ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अबसरमा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालले […]








