सिन्धुली – गोलन्जोर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलकदमी शुरु गरेको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन गाउँपालिकाले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको हो । गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले शिक्षा क्षेत्रका कार्यहरु कहाँबाट थालनी गर्ने ? कुन कार्यलाई पहिलो प्राथमिकतामा राख्ने ? कुन कुन कार्यलाई क्रमशः […]
प्रदेश
बन्चरोले हानेर श्रीमति हत्या गरेका फरार अभियुक्त पक्राउ
सिन्धुली – आफ्नै श्रीमतिलाई बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ चिसापानीका शेरबहादुर बजुलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुलिले मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतबाट खटिएको टोलिले काभ्रेपलान्चोकको बनेपा नगरपालिका -४ भण्डारीगाउँ स्थित जंगलमा लुकिछिपी बसेको अबस्थामा अभियुक्त बजुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रहरी […]
पशुपतिमा पुजा गर्दैमा ओलिले अपराधबाट उन्मुक्ति पाउदैनन
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति नपाउने टिप्पणी गरेका छन् । संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै […]
गाउँपालिकाले मनपरी सडक रुट फेरेको भन्दै स्थानिय आन्दोलित
सिन्धुली । सुनकोशी गाउँपालिकामा सोमबार स्वतन्त्र नागरिक समाजले गाउँपालिका घेराउ तथा ढुंगामुडा गरेका छन । गाउँपालिकाको वडा नं. २, ४, ५ र ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै गाउँपालिका घेराउ तथा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन । नबगठित नागरिक समाजले सिन्धुलीगढी- नागी- मतनवास- बन्दीपुर- […]
सिन्धुलिमा बन्चरोले हानेर श्रीमतिको हत्या, श्रीमान फरार
सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीस्थित ४० वर्षीय पुरुषले आफ्नै पत्नीको हत्या गरी फरार भएको स्थानीयहरुले बताएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीका वर्ष ४० का शेरबहादुर बुजुले आफ्नै श्रीमति ३६ वर्षीया राममाया घलानको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार खत्रीका अनुसार गत शुक्रबार करिब रातको […]








