बालबालिका आजको साझेदार भाेलिकाे कर्णधार भनिएको छ । १८ बर्ष सम्म उमेर भएको किशोर किशोरीहरुलाई बालबालिका भनिन्छ । याे अबस्था भनेको उनिहरुकाे लाउलाउ खाउँखाउ भन्ने उमेर सँगसँगै सहि र गलत छुट्याउने क्षमता हुदैन । जस्ले जे भन्याे त्यहि हाे भनेर पछि लाग्ने उमेर हो । बालबालिका सबै भन्दा धेरै समय आफ्नो बिद्यालयमा बिताउछन । बिद्यालयललाइ […]
प्रदेश
घरधन्दामा सिमित महिला सामाजिक कार्यमा पनि उक्तिकै सक्रिय
सिन्धुली । सिन्धुलीको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । नेपाली समुदायमा परापुर्वकाल देखी महिलालाई चुलोचौको […]
अझै उहीँ अबस्थामा छ बालबालिका माथीको जोखिम
सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो […]
अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न
सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो । यस परियोजनाले गर्भावस्था देखी […]
थापाको नेतृत्वमा जिल्ला तेक्वान्दो संघ सिन्धुली गठन
सिन्धुली – युवा खेलाडी लोकबिक्रम थापाको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुली गठन गरिएको छ । संघको उपाध्यक्षमा कैलाश बस्नेत, सचिबमा डम्बर आलेमगर, कोषाध्यक्षमा चुकबहादुर कार्की लगायत सदस्यमा चित्रबहादुर थापा मगर (सुमन), सन्त राइ, रमेश नेपाली, हरिकृष्ण बुढाथोकी, रामकुमार श्रेष्ठ, उत्तरकुमार वाइबा, मनिष ठकुरी, युबराज भण्डारी र बासु अधिकारी चयन भएका छन । नबगठित […]








