सिन्धुली – अन्तर्राष्ट्रिय महिला दिवस आज सिन्धुलिमा विविध कार्यक्रम गरी मनाइएको छ । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्व नेपालकाे आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो । कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद […]
प्रदेश
केपी ओलीलाई मधेस पस्न रोकेपनी पानी नरोक्नुहोला- प्रधानमन्त्री ओली
सिन्धुली – प्रधानमन्त्री केपी ओलीले केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए । सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ ।’ उनले प्रदेश – २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे […]
पार्टिमा गुटको जिन्दाबाद मात्रै छ, कांग्रेसको छैन: शंकर भण्डारी
सिन्धुली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसमा विभिन्न गुटको जिन्दाबाद मात्रै रहेको तर सिंगो पार्टिको एकमत नरहेको उल्लेख गरेका छन । बिहिबार नेपाली कांग्रेस सिन्धुलिमा उपस्थित नेता कार्यकर्ताहरु संग भेट्ने क्रममा बिभाग प्रमुख भण्डारिले कांग्रेसभित्र आफ्नै गुट-उपगुटको आन्तरिक चरम द्वन्द भएकोले भोलिको दिनमा कांग्रेस कुन अबस्थामा हुन्छ अहिले भन्न […]
काङ्ग्रेस निकट १८ शुभेच्छुक संस्थाको सिन्धुलिमा बिरोध प्रदर्शन
सिन्धुली – नेपाली काङ्ग्रेसका १८ शुभेच्छुक संस्थाले शनिबार सिन्धुलीमाढिमा बिरोध प्रदर्शन गरेको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघ लगायतका शुभेच्छुक संघसंस्थाले बिरोधसभाको आयोजना गरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली काङ्ग्रेस निकट शुभेच्छुक संघसंस्थाले […]
सिन्धुलिमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ३३ घाइते
सिन्धुली – जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा सिन्धुलिमा शुक्रवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका -५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका २५ बर्षिया प्रताप लोको […]








