सिन्धुली –सिन्धुलीको प्रतिनिधि सभा अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ र उक्त निर्वाचन क्षेत्रको दुई प्रदेससभाको मतगणना सम्पन्न भएको छ । यस निर्वाचन क्षेत्र र प्रदेश दुबैमा सयुक्त लोकतान्त्रिक- बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन । प्रतिनिधिसभा तर्फ गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) भारी मतान्तरका साथ बिजयी बनेका छन । दाहालले २७ हजार […]
प्रदेश
अन्तरबार्ता: यस क्षेत्रको अघिल्ला सांसद देखी नागरिक सन्तुष्ट छैनन्
खासगरी युवा पुस्तामाझ लोकप्रिय बनेका र असहाय, निम्न आर्थिक स्थिती भएका परिवारलाइ आफू कुनै पदमा नरहदै गर्दा पनि आफुले सक्दो सहयोग गर्दै आएका समाजसेबी छेत्रबहादुर बम्जनलाई सयुक्त लोकतान्त्रिक-बाम गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस सिन्धुलीका प्रभावशाली नेतामा पर्छन्, छेत्रबहादुर बम्जन । यसअघि सोही […]
सिन्धुलीमा एमाले भन्दा गठबन्धन दल ३० हजार ११४ मतले अघि
सिन्धुली – सिन्धुलीमा चुनाबी सरगर्मी बढिरहेको बेला गएको स्थानिय तहमा विभिन्न दलले प्राप्त गरेको मतलाइ आधार बनाएर विभिन्न अड्कलबाजी हुने गरेको देखिन्छ । खासगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीले गएको स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार नेकपा एमाले भन्दा सयुक्त गठबन्धन तर्फको मत ३० हजार ११४ मतले बढी […]
हरेक मतदानस्थल अपांगमैत्री हुन जरुरी छ
लोकतन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । निर्वाचनबाट नै नागरिकले आफ्नो लागी असल जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गर्दछन । तेसैले यो निर्वाचन प्रणालीलाई अपाङ्गमैत्री बनाउन सबै क्षेत्र, तह-तप्का र निकायहरुबाट प्रभावकारी पहल गरौं । चुनाव दिनप्रतिदिन नजिकिदै छ । अबको केहि दिनमै हामिले हाम्रो स्वबिबेकले मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म […]
ब्यबस्था त बदलियो तर अवस्था बद्लिएन : मतदाता
सिन्धुली – मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्थामा भने अहिलेसम्म खासै कुनै परिवर्तन नभएको मतदाताहरु बताउछन । तिनपाटन गाउँपालिका – ९ आम्बोटेका दिनानाथ पोखरेलले ब्यबस्थाको बिरुद्द आफुले धेरै पटक मत हालेको अनुभव सुनाए । ब्यबस्था परिबर्तन त भयो तर, नागरिकको अबस्थामा भने कुनै परिबर्तन नभएको उनको गुनासो छ । उनी भन्छन, ‘देशभरका […]