सिन्धुली – नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीले जिल्ला अस्पताल सिन्धुलीलाई शुक्रवार मोबाईल चार्जिङ स्टेशन सहयोग गरेको छ । सेवाग्राहीलाई थप सेवा तथा नेपाल टेलिकमको सेवा बिस्तारको लागी उक्त चार्जिङ स्टेशन सहयोग गरिएको नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीका प्राबिधिक अधिकृत घनस्याम पोखरेलले बताए । पोखरेलका अनुसार उक्त चार्जर स्टेशनबाट १३ ओटा मोबाइल एकैपटक चार्ज गर्न सकिन्छ । उक्त […]
प्रदेश
भ्रमको खेती नगर्न नगरपालिकालाई विद्यालयको चेतावनी
सिन्धुली – कमलामाई नगरपालिका क्षेत्रका मर्ज भएका ६ वटा सामुदायिक विद्यालयलाई वागमती प्रदेश सरकारले वितरण गरेको स्कुल वसलाई कमलामाई नगरपालिकाले वितरण गरेको भनि भ्रम छरेको प्रति कमला माध्यामिक विद्यालय ढुंग्रेवासले विज्ञप्ती मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । विज्ञप्ती मार्फत मर्जको नियमानुसार प्राप्त हुने प्रोत्साहन वापत नगरपालिका भित्रका ६ सामुदायिक विद्यालयलाई राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत […]
जंगली हात्तीबाट प्रभावित परिवारलाई बागमती कांग्रेसको सहयोग
सिन्धुली — जंगली हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले बुधबार राहत वितरण गरेको छ । सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं २, ३, ६, ११ र कमलामाई नगरपालिकाको वडा नं १३ र १४ का हात्ती प्रभावित १४० परिवारलाई खाद्यान्न, न्यानो कपडा र प्रतिपरिवार नगद पाँच हजारका दरले कांग्रेस वाग्मती प्रदेश समितिले राहत सहयोग […]
जनगणना -२०७८ : सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७
सिन्धुली – केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरण अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ । देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएकाे छ । जिल्लाको कुल प्रारम्भिक जनसंख्या मध्ये पुरुषको संख्या १ […]
सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली
सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन । जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो । […]