सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनको लागि नगरपालिका प्रमुख पदमा नियुक्त गरिएको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । बालिका दिवसको अवसर पारेर एक दिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी नगरप्रमुखमा नियुक्त गरिएको हो । नेतृत्व र निर्णय परियोजना […]
प्रदेश
सिन्धुली कांग्रेसको ९ वटै पालिका अधिबेशन सम्पन्न
सिन्धुली – कांग्रेसले शनिबार र आइतबार गरेर दुई दिनको समयअबधिमा सिन्धुलीको दुई नगरपालिका सहित ९ स्थानिय तहको पालिका अधिबेशन सम्पन्न गरेको छ । शनिबार जिल्लाको दुधौली नगरपालिका र मरिण गाउँपालिकाको नेतृत्व चयन निर्बाचन (मतदान) प्रकृया मार्फत सम्पन्न भएको हो भने बाकी पालिकामा सर्बसम्मत नेतृत्व चयन भएका छन । कमलामाइ नगरपालिकाको नगर सभापतिमा आइतबार सर्वसम्मत रुपमा कमल […]
क.न.पा ७ का २४ दलित घरपरिवार सहित ७० जना कांग्रेसमा प्रबेश
सिन्धुली – नेपाली कांग्रेस सिन्धुली ओल्लो रामपुर टोल कार्यसमिती र कांग्रेस वडा नम्बर ७ वडा समितिको आयोजनामा शनिबार आयोजना गरिएको महिला संघ कार्यसमिती गठन तथा बृहत पार्टी प्रबेश कार्यक्रममा दलित समुदायका सम्पुर्ण २४ घरपरिवारका सदस्य सहित ७० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन । उक्त कार्यक्रममा २४ घरधुरिका स-परिवार शंकर नेपाली र देवबहादुर बिकको नेतृत्वमा […]
कांग्रेस सामाजिक आन्दोलन हो भने पार्टिमा नयाँ नेतृत्व जन्मिनुपर्छ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै अब अधिबेशन हुन बाकी रहेका पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको लागी उम्मेदवारी घोषणा गर्ने क्रम देशभर सुरु भएको छ । सोही अनुरुप कांग्रेसले सिन्धुलीको सबै ७९ वडामा वडाअधिवेशन सम्पन्न गरेसँगै अब हुने अधिबेशनको लागी विभिन्न क्षेत्र तथा पदमा आकांक्षी रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन । […]
नयाँ शहर आयोजना खुर्कोटका प्रमुख श्रेष्ठले ठेग्गा र समितिबाट कमिशन लिएको आरोप
सिन्धुली – सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर निर्माण गर्ने र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना अनुरुप काम गरिरहेको छ । नयाँ शहरका रुपमा विकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत यि शहरमा अहिलेे शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण […]