सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
प्रदेश
काङ्ग्रेस गोलन्जोरको विशाल बिरोध जन-प्रदर्शन [फोटोफिचर]
सिन्धुली – प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज सिन्धुलिको नौ वटै स्थानीय तहबाट विरोध प्रदर्शन गरेको छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्याली र विरोधसभा गर्ने कार्यक्रम राखेको थियो । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ […]
कम्युनिस्ट सरकारको समृद्धियात्रा: कात्रोमा समेत भ्रष्टाचार
सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलिले सिन्धुलिका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ । सिन्धुली निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले कम्युनिस्टहरु प्रजातन्त्र र लोकतन्त्रवादी हुनै नसकेको दाबी गरेका छन् । आफनो पार्टीको आन्तरिक कलह मिलाउन नसकेर कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले संविधान च्यात्ने काम […]
टमाटर खेती: एकलटमा १२ लाख आम्दानी
सिन्धुली : गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा एक युवाले टमाटर खेती गरेर पहिलो लटमा १२ लाख बराबरको आम्दानी गरेका छन । १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती शुरु गरेका नारायण गिरिले सोचे अनुसार नै टमाटर खेतिबाट आम्दानी भएको भन्दै खुशी ब्यक्त गरे । अहिले उनले गरेको टमाटर खेतिबाट उनी आफु मात्रै नभएर गाउँका अन्य कृषक तथा युबा […]
विपि राजमार्ग: नव निर्वाण बिल्डर्सलाई सडक बिभागको कारबाही तयारी
सिन्धुली : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ । कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको […]