सिन्धुली – जिल्लाको मरिण गाउँपालिका दधिदमारमा खोलाले बगाएर एक युबकको मृत्यु भएको छ । मरिण गाउँपालिकास्थित चुनिया खोलाले आइतबार दिउँसो दुई बजेको समयमा बाख्रा चराउन गएका मरिण गाउँपालिका -७ का बर्ष २८ का ज्ञानबहादुर भोलनको खोलाले बगाइ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । खोलाले बगाइ मानिस मृत अबस्थामा […]
प्रदेश
सिन्धुली प्रहरी प्रमुख गोबिन्दराज काफ्ले सहित उत्कृष्ट १५ सम्मानित
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहित प्रहरी प्रमुखलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहितलाई सम्मान गरेको हो । सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन […]
‘दिया बचाउ अभियान’ चलाएका उत्सबले बुझाए सहयोग रकम
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित “दिया बिक बचाउ अभियान” संचालन गरेका अभियन्ता उत्सब पोखरेलले सोमबार संकलित रकम बिरामीको आफन्तलाई बुझाएका छन । करिब तीन हप्ता अघि देखी समाजिक संजाल मार्फत अभियान चलाएका उत्सब पोखरेलले सोमबार बिरामिको आफन्तलाई अस्पातालमा भेटेर सहयोग रकम बुझाएका हुन । सहयोगी दाताबाट संकलित कुल रकम […]
आन्तरिक पर्यटन प्रबर्द्धनको निम्ती सिन्धुलीगढी पदयात्रा
सिन्धुली – क्याप्टेन किनलक मार्गमा शनिबार पदयात्रा गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीदेखि कनपा-३ सिन्धुलीगढीसम्म (८ किलोमिटर) पदयात्रा गरिएको हो । ‘सिन्धुलीको शान, गढीहरुको पहिचान’ भन्ने नाराका साथ गरिएको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय नागरिक सहित पाँच सय जना सहभागी थिए । कनपा-६ शिबनगर स्थित नेपाली […]
आफ्नो निर्वाचन क्षेत्रलाई देश ठानेर बजेट नल्याउन दाहालको चेतावनी
काठमाडौँ – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गरे […]








