राष्ट्रिय गौरवको आयोजनामा समेटिएको हेटौँडा–धरान–चतरा (मदन भण्डारी) लोकमार्गको निर्माण रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण निर्माण रोकिएको हो । निर्माण रोकिएसँगै तोकिएको समयमै आयोजना पूरा हुने सम्भावना टरेको छ । मदन भण्डारी लोकमार्ग हेटौँडा आयोजना कार्यालयका अनुसार यो सडक चालू आर्थिक वर्ष ०७७/७८ को फागुनभित्र निर्माण सम्पन्न हुनुपर्ने हो । मुआब्जा विवाद नटुंगिएको तथा स्थानीयले अवरोध गरेकाले निर्माण […]
प्रदेश
गोलन्जोरमा कोभिड अस्पताल, कोरोना संक्रमितको नि:शुल्क उपचार
सिन्धुली । सिन्धुलिको गोलन्जोर गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सोमबारबाट सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्थानिय तहमा कोभिड -१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन -२०७७ बमोजिम अस्पताल शुरु भएको हो । परिपत्र अनुसार गाउँ कार्यपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड -१९ अस्पतालको रुपमा बिस्तार गर्ने भनी गएको असोज १ […]
नियती: आर्थिक अभावले उपचार नपाएका कोरोना संक्रमितको शव व्यवस्थापनमा समेत अवरोध
२० कात्तिक, सिन्धुली । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा समेत स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई […]
दुर्लभ बन्यजन्तु निलगाई सिन्धुलिमा मृत फेला
सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला परेको छ। कमलामाई नगरपालिका -१४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको प्रमुख श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको […]
गोलन्जोर गाउँपालिकाले कोरोना परिक्षण र उपचार नि:शुल्क गर्ने
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना पालिकाबासी नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने भएको छ । सरकारले आइतबारबाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेसँगै जिल्लाको गोलन्जोर गाउँपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्किले जानकारी दिए । गोलन्जोर गाउँपालिकामा ६ जना […]








