सिन्धुली – सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुली हुँदै खुर्कोटतर्फ […]
प्रदेश ३
सिन्धुलिमा अबैध काठ सहित चार जना पक्राउ
सिन्धुली – अवैद्य रुपमा काठ ओसारपसारमा संलग्न ट्याक्टर सहित चार जनालाइ जिल्ला प्रहरि कार्यालय सिन्धुलिले गएराती पक्राउ गरेको छ । सिन्धुलिको कमलामाई नगरपालिका १० कमलाखोला स्थित सरकारी टोल नजिकै तिनपाटन गाउँपालिका १ बाट कमलामाई नगरपालिका १० तर्फ ल्याउदै गर्दा इलाका प्रहरी कार्यालय भिमानको गस्तिले पक्राउ गरेको हो । ना ३ त ८०० न. को ट्याक्टरमा […]
दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग
सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
काङ्ग्रेस गोलन्जोरको विशाल बिरोध जन-प्रदर्शन [फोटोफिचर]
सिन्धुली – प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज सिन्धुलिको नौ वटै स्थानीय तहबाट विरोध प्रदर्शन गरेको छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्याली र विरोधसभा गर्ने कार्यक्रम राखेको थियो । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ […]
कम्युनिस्ट सरकारको समृद्धियात्रा: कात्रोमा समेत भ्रष्टाचार
सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलिले सिन्धुलिका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ । सिन्धुली निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले कम्युनिस्टहरु प्रजातन्त्र र लोकतन्त्रवादी हुनै नसकेको दाबी गरेका छन् । आफनो पार्टीको आन्तरिक कलह मिलाउन नसकेर कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले संविधान च्यात्ने काम […]








