सिन्धुली । कमलामाइ नगरपालिकाको -२ नम्बर वडा कार्यालयमा आइतबार स्थानियले तालाबन्दी गरेका छन । स्थानियले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाइ साबिकको अन्य वडालाई छोडेर वडा नम्बर २ मा मात्रै बजेट छुट्याएको भनी तालाबन्दी गरिएको जनाएका छन । वडाकार्यालयको एस्तो लापरबाहीपुर्ण कार्यप्रती असन्तुष्टि जनाउदै २ नम्बर वडा अन्तर्गतका साबिकको आठवटा […]
प्रदेश ३
कोरोनाको कारण सिन्धुलिमा थप एकको मृत्यु
सिन्धुली । केएमसी हस्पिटल काठमाडौमा उपचारको क्रममा सिन्धुली स्थाइ घर भएका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कमलामाइ नगरपालिका – ५ रानिखोला निवासी ३५ बर्षिया हेमबहादुर महत्तराको उपचारका क्रममा मृत्यु भएको कमलामाइ नगरपालिका -५ का वडा-अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाइ केएमसी हस्पिटल काठमाडौमा चार दिन […]
१०३ बर्षिया छत्रमायाले पाइन् नागरिकता
सिन्धुली : कमलामाई नगरपालिका-१३ रुचानी निवासी छत्रमाया मगरले १०३ बर्षको उमेरमा शुक्रबार नागरिकता प्राप्त गर्नुभएको छ । १९७४ माघ १५ गते जन्मिनुभएको मगरले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता प्राप्त गर्नुभएको हो । अंकपत्रमा प्रकाशित समाचार हेरेर आफ्नो वडामा नागरिकता लिनबाट बन्चित बृद्दाबारे जानकारी पाएको बताउदै कमलामाइ नगरपालिका -१३ का वडाअध्यक्ष किरण माझिले भन्नुभयो, ‘मैले यस्तो समाचार […]
सय बर्ष कटिसक्दापनी छत्रमायाले नागरिकता पाइनन्
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका- १३ रुचानीकी छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरिसकिन् । उनले अझै नागरिकता पाएकी छैनन् । माइती पक्षका आफन्त कोही नहुँदा आफूले नागरिकता प्राप्त गर्न नसकेको छत्रमाया सुनाउँछिन् । ‘नागरिकता बेलैमा बनाउनुपर्छ भनेर कसैले भनेनन् । अहिले नागरिकता नहुँदा राज्यबाटै ठगिएकी छु’, उनले भनिन् । नागरिकता बनाउँदा बाआमाको नागरिकता चाहिन्छ […]
उर्जामा अनुदान: दलित समुदायको न्यून पहुँच
‘नेपालमा ऊर्जामा पहुँच बढाउन अनुदानको प्रभावकारिता’ अध्ययन प्रतिवेदन अनुसार अहिलेसम्म अनुदानको लाभ मुख्य गरी त्यस्ता घरधुरीले उठाएका छन्, जो तुलनात्मक रूपमा पहुँचयोग्य क्षेत्रमा बस्छन्, पारिवारिक अवस्था राम्रो छ, शिक्षा प्राप्त गरेका छन् र सूचनामा पहुँच छ । तर, अनुदानको मुख्य उद्देश्य भने विकट क्षेत्रका गरीब र सीमान्तकृत जातीय समूहमा ऊर्जाको पहुँच पुर्याउनु हो । केन्द्रको […]