सिन्धुली – रेडक्रस शाखा सिन्धुलीले रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागी चलाएको अभियान एक करोडको अक्षय कोष स्थापनाका लागी एक महिनाको हाराहारिमा लक्षको आधा रकम जुटेको छ । रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोकराज श्रेष्ठका अनुसार कोषका लागि ३ सय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ जुटेको हो । दाताले कम्तीमा ५० रुपैयाँदेखि एक […]
प्रदेश ३
लेकको स्वाद लेकालीमा [फोटो फिचर]
सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ । सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका […]
यौन प्रजनन र मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा किशोर किशोरीको लागी यौन तथा प्रजनन स्वास्थ्य र आमा समुहको लागी मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नोरेकको आर्थिक सहयोग तथा अवार्ड बङ्गलादेशको साझेदारिमा संचालित पारस्परिकता सुनिश्चितता गर्दै मातृ र प्रजनन स्वास्थ्य सेवा सुधार कार्यक्रम अन्तर्गत सचेतना तथा अभुमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । समुदायिक बिकास कार्यक्रम […]
हरेक साझ गोलन्जोरबासीले उपाध्यक्षको धम्की खेप्नु पर्ने ?
सिन्धुली – ‘यो कस्तो दिन आयो ? हरेक साझ गोलन्जोर गाउँपालिकाको उपाध्यक्षबाट आम नेता कार्यकर्ताले फरक दलमा आबद्ध भएको कारण विभिन्न खाले धम्की खेप्नु पर्ने ?, ‘गोलन्जोर गाउँपालिका वडा नम्बर -५ नेपाली कांग्रेसका वडा सभापती हरिशरण बस्नेतले बुधबार बिहान अंकपत्र संग गुनासो पोखे ।’ वडा सभापती बस्नेतले भने, ‘फरक दलमा आबद्ध भएकै कारण उपाध्यक्ष ज्वाला […]
पालिकाको गतिबिधिमा बाहेस गराइनु अन्याय हो: उपाध्यक्ष माझी
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी माझीले सूचना तथा सञ्चारको क्षेत्रमा भएको कार्यालयगत खर्च र अन्य आबस्यक सुचना माग गर्दा आफुमाथी प्रशासकिय प्रमुखबाट दुर्ब्यबहार भएको बताउनुभएको छ । सोमबार सिन्धुलीमाडीमा पत्रकार सम्मेलन गरेर आफूमाथी दुर्ब्यबहार भएको उहाँले बताउनुभएको हो । गाउँपालिकाले नागरिक प्रति राख्ने जवाफदेहिता, समग्र आर्थिक पारदर्शिता र गुणस्तरीयताका लागि आफ्नो पदिय […]