सिन्धुली – अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् । सरकारले विकास […]
प्रदेश ३
कमलानदी कटान: कमलाखुँजको १६ कट्ठा धानखेत बगरमा परिणत
दुधौली, (सिन्धुली) – कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको धान हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो । अहिले सो खेत बगरमा परिणत भएको देख्दा उहाँ निकै चिन्तित हुनुहुन्छ । ‘बेलुका सुत्ने बेलासम्म रहेको झण्डै १६ कठ्ठाको धानखेत बिहान उठेर हेर्दा त बगर पो […]
बागमतीको बिकास मोडल: झण्डै २४ करोडमा नौ भ्युटावर निर्माण
सिन्धुली – नेपाल आफैमा भौगोलिक रूपमा दृश्यावलोकनीय देश हो । प्राकृतिक छटाले भरिपूर्ण यहाँको सम्पदाको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटनको आवागमन प्रशस्त हुने गरेको छ । आर्थिक पाटोमा पनि यसको योगदान हुने गरेको छ । यसमा अझै आकर्षण बढाउन र समय सापेक्ष माग पूरा गर्न भन्दै बागमती प्रदेश सरकारले झण्डै २४ करोड खर्च गरेको छ […]
सिन्धुलीको आकाशमा प्याराग्लाईडिङ
सिन्धुली – सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु भएसंगै सिन्धुली माढीबाट देखिने आकाश थप आकर्षित देखिन थालेको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि गएको साउन २२ गतेबाट सिन्धुलीमाढीमा व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिएको हो । प्रयास होटल प्रालि कमलामाई नगरपालिका – ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय […]
मरिणका पहिरो प्रभावितलाई कांग्रेस सिन्धुलीद्वारा राहत सहयोग
सिन्धुली – मरिण गाउँपालिका -२ बाकाका पहिरो प्रभावितलाई नेपाली कांग्रेस सिन्धुलीले राहत सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस मरिण गाउँपालिका समितीको समन्वयमा कांग्रेस सिन्धुलीले बिहिबार राहत सामाग्री सहयोग गरेको हो । अबिरल बर्षाका कारण गएको सोमबार राती बाकामा खहरेका कारण तीन घरमा क्षती गरेको थियो । स्थानिय दलबहादुर पिठाकोटे, छत्रबहादुर थापा र शेरबहादुर अस्तानिको […]