सिन्धुली, बैशाख १७ । सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ । दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो । उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका –७ का दुलहा बिच शुक्रवार हुन लागेको विवाह प्रहरीले रोकेको हो । दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर […]
प्रदेश ३
भुकम्पको ६ बर्ष: सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना निर्माण
सिन्धुली – भूकम्पको ६ वर्ष अवधिमा सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना पुनर्निर्माण भएको छ । भूकम्पका कारण ढलेका अधिकांश बस्ती, विद्यालय, सरकारी भवन, गुम्बा पुनर्निर्माण भएका छन । भूकम्पको त्रास स्थानीयमा हट्दै गएको छ । सिन्धुलीमा ५३ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो । ४ सय ४८ बढी विद्यालय र सरकारी भवन भत्किएका थिए । तीमध्ये […]
कक्षाकोठामा बालबालिकालाई पार्टिको झण्डा कहिलेसम्म ?
बालबालिका आजको साझेदार भाेलिकाे कर्णधार भनिएको छ । १८ बर्ष सम्म उमेर भएको किशोर किशोरीहरुलाई बालबालिका भनिन्छ । याे अबस्था भनेको उनिहरुकाे लाउलाउ खाउँखाउ भन्ने उमेर सँगसँगै सहि र गलत छुट्याउने क्षमता हुदैन । जस्ले जे भन्याे त्यहि हाे भनेर पछि लाग्ने उमेर हो । बालबालिका सबै भन्दा धेरै समय आफ्नो बिद्यालयमा बिताउछन । बिद्यालयललाइ […]
घरधन्दामा सिमित महिला सामाजिक कार्यमा पनि उक्तिकै सक्रिय
सिन्धुली । सिन्धुलीको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । नेपाली समुदायमा परापुर्वकाल देखी महिलालाई चुलोचौको […]
अझै उहीँ अबस्थामा छ बालबालिका माथीको जोखिम
सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो […]