सिन्धुली — सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल अवैध रुपमा भित्र्याएर बिक्री वितरणका लागि अर्को गाडीमा सार्दै गर्दा सुनकोसी गाउँपालिका ३ का स्थानीयले नियन्त्रणमा लिएर आ-आफ्नो घरमा लगेका छन् । सर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख १६०० नम्बरको मिनीट्रकमा एक सय बोरा युरिया मल अवैध रुपमा भित्र्याएर अर्को गाडीमा सार्दै गर्दा स्थानीयले मंगलबार बिहान नियन्त्रणमा […]
प्रदेश ३
पानी माग्दै सिन्धुलीमा भ्यागुताको बिहे
सिन्धुली – लगातार दुई तीन साता यता सिन्धुलीमा पानी नपरेपछि किसानहरु निक्कै चिन्तित बनेका छन् । मकै, धान जस्ता अन्नबाली र बोटविरुवाहरु सुक्नुका साथै खोलाहरु पनि सुकेका छन् । लगातारको खडेरीले पानी नपर्नुका साथै दिनानुदिन अत्याधिक गर्मी बढेपछी सिन्धुलीको दुधौली नगरपालिका – ४ डकाहमा सोमबार स्थानियले धुमधामका साथ भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका छन् […]
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्यो
सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा […]