सिन्धुली — जंगली हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले बुधबार राहत वितरण गरेको छ । सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं २, ३, ६, ११ र कमलामाई नगरपालिकाको वडा नं १३ र १४ का हात्ती प्रभावित १४० परिवारलाई खाद्यान्न, न्यानो कपडा र प्रतिपरिवार नगद पाँच हजारका दरले कांग्रेस वाग्मती प्रदेश समितिले राहत सहयोग […]
प्रदेश ३
जनगणना -२०७८ : सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७
सिन्धुली – केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरण अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ । देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएकाे छ । जिल्लाको कुल प्रारम्भिक जनसंख्या मध्ये पुरुषको संख्या १ […]
सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली
सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन । जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो । […]
कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)
सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
सिन्धुलीको शाह आइरन स्टोरमा आगलागी: करोडौंको क्षती
सिन्धुली १४ मंसिर । सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटास्थित एक हार्डवेयर गोदाममा मंगलबार बिहान आगलागी भएको छ । करिब १० बजेको समयमा जिल्ला सदरमुकाम स्थित साह आइरन एण्ड इलेक्ट्रिक सेन्टरमा लागेको आगो दुधौली, बर्दिबास र रामेछापबाट समेत दमकल मगाएर करिब चार घण्टापछी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले ठूलो आगलागी भएकाले अन्यत्रबाटसमेत […]