सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सिन्धुलीमाढीमा मशाल जुलुस सहित प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन । युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको […]
प्रदेश ३
गुणस्तरहिन काम रहेछ भने जस्तोसुकै सजाय भोग्न तयार छु: बम्जन
सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका १० लखिमा देखि वडा नं. १३ को ठाकुर दमारसम्म जोड्ने निर्माणाधिन कृषि सडकको चर्चा यतिबेला समाचार संस्थाहरुमा भन्दा सामाजिक संजालमा धेरै छ । गत बुधबार आएको अविरल वर्षातले क्षेती पुगेपछि उक्त सडकको बारेमा यतिबेला सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक चर्चा चुलिएको हो । केहि अनलाइनहरुले ठेगेदार कम्पनिले गुणस्तरहिन काम गरेको भन्दै […]
साविकाद्धारा स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली— गैह्रसरकारी संस्था सामुदायिक विकास कार्यक्रम सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा साविकाद्धारा संचालित बाल संरक्षण परियोजनाले उक्त सामाग्री सहयोग गरेको हो । कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागी जिल्लाको बिभिन्न पालिकामा संचालित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विरामि उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग […]
लकडाउन: सामाजिक अपराधमा युवा जनशक्ती
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन भई पठनपाठन र जागिर केही समय स्थकित भएपछी गाँउ फर्किने अबसर मिलेको थियो । लगभग सात आठ बर्ष पश्चात लामो समय घर र परिबार संगै बस्ने रहर पुरा हुने भएकोले मन हर्षित थियो । सबैजना घर फर्किने भएर होला दिउसो एघार बजेको टिकट मिल्यो । बाटोभरी सुनकोशी नदीको […]
आमसंचार स्थापनाको विरोधमा प्रजिअ मार्फत ज्ञापन–पत्र पेश
सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई आईतवार ज्ञापन–पत्र वुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेको विरोधमा उक्त निर्णय तत्काल फिर्ताको […]