सिन्धुली – सिन्धुलीमा कोभिड संक्रमित थप चार जनाको मृत्यु भएको छ । करिब २४ घण्टा भित्र चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । जनस्वास्थ्य प्रमुख जितेन्द्र शाहका अनुसार कोभिड-१९ को संक्रमणपछि श्वासप्रस्वासमा समस्या भएपछि […]
प्रदेश ३
पत्रकारलाई पत्रकार महासंघ सिन्धुलीद्वारा स्वास्थ्य सामग्री सहयोग
सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले मंगलबार जिल्लामा बसेर फ्रन्टलाइनमा काम गर्ने जिल्लाका क्रियाशिल पत्रकारलाइ स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना संक्रमणसंग जुध्दैँ सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षालाई मध्यनजर गरेर महासंघले सोमबार र मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेको हो । जिल्लामा संचालित सामुदायिक तथा व्यावसायिक रेडियो, दैनिक […]
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]
सिड्स नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग
सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचार तथा संक्रमण रोकथामको लागी शुक्रबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुली, जिल्ला अस्पताल सिन्धुली, कोभिड अस्पताल सिन्धुली, पत्रकार महासंघ सिन्धुली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग स्वरुप […]
प्रशासकिय प्रमुखहरु स्वास्थ्य सामाग्री बितरण र सचेतनामा सक्रिय
सिन्धुली – कोभिड–१९ को सङ्क्रमणबाट बच्न सिन्धुलीका प्रशासकिय प्रमुखहरु गाउँ-गाउँ पुगेर सचेतना तथा स्वास्थ्य सामाग्री बितरणमा सकृय देखिएका छन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द थपलिया र सशस्त्र प्रहरी सिन्धुलीका प्रहरी नायब उपरीक्षक नारायण पौडेल जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा स्थानिय सङ्ग छलफल गर्न पालिकाको कार्यालय […]








