सिन्धुली – पछिल्ला दिनहरुमा सिन्धुलीको कमलामाइ नगरपालिका स्थित बसपार्क लगायत बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ । कमलामाइ नगरपालिकाले यस आ.व. २०७९/०८० बाट खर्च हुनेगरी नगरपालिका अगाडि बसपार्क क्षेत्र लगायत आसपास क्षेत्रमा रातको समयमा पनि उज्यालो हुने गरि हाइ मास्क लाइट जडान गरेको छ । उक्त […]
प्रदेश ३
अबकाश प्राप्त १२ स्वास्थ्य स्वयंसेविकालाइ गोलन्जोरद्वारा सम्मान
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिका स्वास्थ्य शाखाले उमेर हदबन्दीका कारण अवकाश प्राप्त गरेका गोलन्जोर गाउँपालिका भित्रका १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ सम्मान तथा बिदाइ गरेको छ । शाखाले बिहिबार एक कार्यक्रम आयोजना गरि ६० बर्ष पूरा गरेका स्वास्थ्य स्वसेविकाको भूमिकामा रहेर समाजको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उनिहरुलाइ नगद सहित सम्मान गरेको […]
मलाइ केही भएको छैन भनेपछी उहाँलाई पठाएका हौं- प्रहरी प्रमुख के.सि
सिन्धुली – गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडलमाथि आफुले हातपात गरेको भन्ने भ्रमपुर्ण खबर सम्प्रेषण नगर्न र सत्यलाई तोडमोड गरेर राजनैतिक आस्थाको आधारमा संचार माध्यम र सामाजिक संजालमा गलत अफवाफ नफैलाउन वडाध्यक्ष दौलत कार्कीले समाजिक संजाल र संचार माध्यमलाई सचेत गराएका छन । वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडलले बेलुका मापसे सेवन गरेका र […]
तरुण दल केन्द्रिय तदर्थ, समितीमा सिन्धुलीका चार तरुण मनोनित
सिन्धुली – नेपाल तरुण दल केन्द्रिय तदर्थ, कार्यसमितीमा देशका सात प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्यहरु मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले विद्वान गुरुङ्गको अध्यक्षतामा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्य रहनेगरी तदर्थ समिती मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसका केन्द्रिय कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा हस्ताक्षरित प्रेस […]
सिन्धुलीमा बाढिपहिरो: चार घन्टामै चारगाउँका किसानको उठीबास
कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका अधिकांश स्थानीयको घरखेतमा क्षति पुगेको छ । रोपाइँ सुरु हुनै लाग्दा धानका ब्याडहरू नै बगाइदिएपछि किसानहरू चिन्तित छन् । कतिपय घरमा क्षति पुगेपछि उनीहरू विस्थापित बनेका छन् । सिन्धुली — गोलन्जोर गाउँपालिका २ कखुरेटारका लालबहादुर माझीले अर्को साताका लागि रोपाइँ तय गरी पर्ममा हलगोरु र रोपाहार भन्न थालेका थिए । ८ […]








