सिन्धुली – जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ का पुर्ण अपाङ्गता भएका ५ जनालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घरमै पुगेर नागरिकता प्रमाण-पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाण-पत्र बितरण गर्नुभएको हो । सुनकोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठको पहलमा प्रमुख जिल्ला […]
प्रदेश ३
सिन्धुलीबाट काठमाडौ हिडेको इलेक्ट्रीक गाडी दुर्घटना: दश शिक्षक घाइते
सिन्धुली – राहत शिक्षकहरुको आन्दोलनको लागी सिन्धुलीबाट काठमाडौ जाँदै गरेको शिक्षक सवार इलेक्ट्रीक गाडी शुक्रबार बिहान दुर्घटना हुँदा दश शिक्षक घाइते भएका छन भने घाइते मध्य एकको अबस्था गम्भीर रहेको छ । सिन्धुलीबाट काठमाडौको लागी हिडेको म.प्र ०४-००१ ज. ००६२ नम्बरको इलेक्ट्रीक गाडी जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक बिपि राजमार्गमा अनियन्त्रित भइ […]
दुधौली स्थित कमला नदिको किनारमा बेवारिसे शव फेला
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका -११ तल्लो धनसरी स्थित कमला नदिको किनारमा एक बेवारिसे शव फेला परेको छ । नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष ६० को जस्तो देखिने एक पुरुषको शव बेवारिसे अबस्थामा पानीमा घोप्टो परिरहेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए । स्थानीयले बेवारिसे अबस्थामा लास देखेपछी […]
नोरेक परियोजनाको सहयोगमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -६ स्थित शिद्ध प्राथमिक बिधालयका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । बिधालयका छात्रछात्राहरुलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुली र अवार्ड बङ्गलादेशको साझेदारीमा नोरेक परियोजनाको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो । अवार्ड बङ्गलादेशकि प्रतिनिधि ज्योती देबिको उपस्थितीमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीले बिधालयमा अध्यनरत ५० छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण […]
सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता शुरु: बिजेतालाई कालिज पुरस्कार
सिन्धुली – आउदै गरेको बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट सिन्धुलीमाढिमा शुरु भएको छ । भेटेनरी अस्पताल ब्याडमिन्टन समुहद्वारा आयोजित प्रतियोगिताको लागी ३२ वटा टिम दर्ता भएको र बिहिबार पाँच वटा टिमको खेल सकिएको भेटेनरी अस्पताल ब्याडमिन्टन समूह सिन्धुलीका अध्यक्ष शम्भु बहादुर श्रेष्ठले बताए । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) […]








